३१ साउन २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले उद्योग वाणिज्य तथा आपूर्ति विभागद्धारा आयोजित “मुलुकको वर्तमान आर्थिक व्यवस्था–समस्या र समाधान” विषयमा वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ । बुधबार पार्टीका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा छलफल सुरु गरेको हो ।
कार्यक्रममा पूर्व अर्थमन्त्रीहरु र अर्थविज्ञयहरु समेतको उपस्थित रहेको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?