३ भदौ २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललिता निवास प्रकरणमा सिआईबीलाई निर्णयकर्ता सबैको बयान विनाको अपुरो अधुरो फाइल पेश नगर्न आग्रह गरेका छन् ।
आईतबार सामाजिक सञ्जालमार्फत उनले सिआईबीलाई निर्णयकर्ता सबैको बयान बिनाको अपुरो अधुरो फाइल पेश गरी गैरकानुनी आदेश नमान्न आग्रह गरेका हुन् ।
उनले लेखेका छन् ,‘ सिआइबीले गैरकानुनी आदेश नसुनोस्, नमानोस् । ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै बिनाको अपुरो अधुरो फाइल पेश नगरोस्। गृहमन्त्री ज्यु, केही त गडबड छ.. ठूलै गडबड छ ।’
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?