५ भदौ २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- राष्ट्रिय सभाको बैठकको समय परिवर्तन भएको छ ।
मंगलबार विहान संघीय संसद राष्ट्रिय सभाले सूचना जारी गर्दै संघीय संसद अपराह्न १ः०१ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको थियो । तर संघीय संसद, राष्ट्रिय सभाको बैठक विशेष कारणवश समय परिवर्तन भएको संसद सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
बैठक आजै अपराह्न ३ः १४ बजे बस्ने गरी निर्धारण गरिएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?