५ भदौ २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ ।
मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार ५ सय, तेजावी सुनको मूल्य एक लाख ९ हजार ९५० रुपैयाँ र चाँदीको मूल्य १ हजार ४१५ रुपैयाँ तोकिएको छ ।
आइतबार र सोमबार सुनको प्रतितोला मूल्य एक लाख १० हजार ३ सय रुपैयाँमा स्थिर थियो । सोमबार चाँदीको प्रतितोला मूल्य १ हजार ३९० रुपैयाँ तोकिएको थियो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?