५ भदौ २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौ- मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ । हिजो सोमवार राति पहिरो खसेर बन्द भएको सडक झन्डै १७ घण्टापछि सञ्चालनमा आएको हो ।
हिजो राति ८ बजेतिर खसेको पहिरोका कारण पूर्णरूपमा बन्द भएको सडक केही बेरअघि (दिउँसो १२ बजेर ५५ मिनेटमा) सञ्चालनमा आएको सडक डिभिजन भरतपुरतले जानकारी दिएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?