६ भदौ २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- प्रबलीकरण सकिन लागेको बबरमहल (दरबार भवन)मा गत शुक्रबार महालेखा परीक्षकको कार्यालयले पूर्वाधार विकास लेखा परीक्षण विभागको ‘प्रिन्ट बोर्ड’ टाँस्यो । आइतबार सडक विभागका कर्मचारीले महालेखाको बोर्ड निकालिदिए र महालेखालाई रोक्ने गरी गेटमा धर्ना दिन थाले ।
सोमबार महालेखाका कर्मचारीहरु ‘निर्देशक’हरुको नेमप्लेट लिएर टाँस्न आए । सडक विभागका कर्मचारीहरुले प्रवेश नै नदिएर फर्काए । अझ त्यसमाथि सोमबार जिल्ला निर्वाचन कार्यालयका कर्मचारी समेत बबरमहलमा आफूहरुले पनि ठाउँ पाउनुपर्ने दाबी गर्दै आइपुगे ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?