७ भदौ २०८०, बिहिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- नेपालको पहिलो फोटोन ईभी पिकअप ट्रक नाडा अटोमा लन्च गर्ने तयारी गरिएको छ। फोटोनको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कर्मसियल भेहिकल्सले नाडा अटो सोमा आफ्नो ईभी लन्च गर्ने तयारी गरेको हो ।
नेपालमा उपलब्ध हुने उक्त इलेक्ट्रिक ट्रक पूर्ण रपमा नेपाली भूगोल सुहाउँदो रहेको कम्पनीको दाबी छ । यस ट्रकले नेपाली बजारमा एउटा नयाँ आयाम ल्याउनेमा कम्पनी कम्पनीको विश्वास छ ।
कम्पनीका अनुसार नाडामा गाडी खरीद गर्ने ग्राहकहरुका लागि विशेष छुटको व्यवस्था रहेको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?