८ भदौ २०८०, शुक्रबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
कठमाडौं । मध्य पहाडी लोकमार्गका निर्देशक, सडक विभाग प्रमुख ईन्जीनियर हरि पोखरेल जबरजस्ती करणीको मुद्दामा जेल गएका छन् । घरमा काम गर्ग राखेकी रामेछाप कि एक युवती मार्थी पटक पटक दुरव्यवहार गरेका उनलाई उक्राउ गरि अनुसन्धान गरिउको थियो । आज भोलानाथ ढकालको ईजलासले हरि पोखरेललाई पुर्पक्षका लागी थुनामा पठाएको छ । हरि पोखरेललाई यस अघि पनि भ्रष्टचार गरेको अभियोग लागेको छ, यसको फाईल अघि बढ्छ कि बढ्दैन हेर्न बाँकी छ । पोखरलेका तर्फबाट मिल्न दबाब दिने दुईजना भने धरौटीमा रिहा भएका छन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?