१२ भदौ २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- गौहत्या विरुद्ध ज्ञापनपत्र बुझाउन गएका राप्रपा कार्यकर्ता गेटबाटै फर्किएका छन् ।
केहि समय अगाडी धरानमा गाई काटेर सामुहिक भोज लगाई सामाजिक संजाल फेस्बुकमा लाईभ गरिएको थियो । उक्त घटना पश्चात हिन्दु सनातन धर्मावलम्बीहरुको आस्था माथि खेलवाड लगरेको र ध्वज्जी उडाएको भन्दै चौतर्फी आलोचना भैरहेको छ ।
राष्ट्रिय जनावर गाईको काटेर खाँदासमेत सरकार टुलुटुलु हेरेर बसेको भन्दै आज मङगलबार राप्रपा कार्यकर्ताहरुले सरकारविरुद्ध विरोध प्रर्दशन गरेको छ ।
तस्बिरहरुः
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?