१३ भदौ २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- एसिया कप क्रिकेटमा पाकिस्तानसँगको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले मोहम्मद रिजवानलाई रन आउट गरे । रिजवान ५० बलमा ४४ रन बनाएर आउट भए ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?