१३ भदौ २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता कार्यकर्ताहरुले एशिया कप क्रिकेट अन्तर्गत नेपाल र पाकिस्तानबीचको खेल सामूहिक रुपमा हेरिरहेका छन् ।
बनस्थलीस्थित पार्टी कार्यालयमा केन्द्रीय समिति सदस्य, सांसद, पार्टी सदस्यहरू एवं केन्द्रीय कार्यालयका कर्मचारीहरूले नेपाल र पाकिस्तानबीच खेल हेरिरहेको जनाएको छ ।
रास्वपा महासचिव मुकुल ढकाल, सांसद सुमना श्रेष्ठ, तोसिमा कार्की, गणेश पराजुली लगायत नेताहरु सामूहिक रुपमा खेल हेरिरहेको तस्बिर रास्वपाले
सार्वजनिक गरेको छ । पार्टी सभापति रवि लामिछाने भने तस्बिरमा देखिएका छैनन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?