१९ भदौ २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ।
खतिवडाकी आज मातलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मंगलबार बिहान ८० वर्षको उमेरमा निधन भएको प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले जानकारी दिए।
मातलीको लामो समयदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै आएको थियो । उनी ब्रेनस्टोकबाट पीडित थिइन्। मालतीका एक छोरा र तीन छोरी छन्।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?