१९ भदौ २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- सेप्टेम्बर २३ मा पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझाउमा १९ औं एसियाली खेलकुद आयोजना हुँदैछ।
खेलकुद आयोजना हुने स्थल १.१३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। जुन खेलकुदको सबैभन्दा ठूलो गैर-प्रतिष्पर्धी स्थल हो। एसियाली खेलकुदमा १० हजार बढी खेलाडी, ४ हजार बढी प्राविधिक अधिकारी, ५ हजार बढी पत्रकारहरू जाने अपेक्षा गरिएको छ। खेल स्थल र गाउँमा ६ वटा रेष्टुरेण्टहरू रहेका छन्।
हाङझाउ एसियाली खेल गाउँका खानपान सेवा केन्द्र बाइट उप निर्देशक ...हु छुवान्गाङ्गले एथलिट डाइनिङ हलले ८ हजार ४ सय वर्ग मिटर क्षेत्रफल ओगटेको र ४२ सय सिटहरू रहेको बताए। एसियाली खेलको बेलामा यो बिहान ५ बजेदेखि १ बजेसम्म घण्टा चल्नेछ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?