१९ भदौ २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- अछाम क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य शेरबहादुर कुँवरले आमजनतामा वैदेशिक रोजगारीप्रति असाध्यै मोह भएको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित चेलीबेटी बेचविखन रोकथाम बारेको पत्रकार सम्मेलनमा उनले मानव ठगी र बेचविखनको विषय व्यापक भएको र यो सबैको लागि चिन्ताको विषय बनेको बताए ।
उनेले भने, ‘आमजनतामा वैदेशिक रोजगारीप्रतिको असाध्यै मोह छ । र, श्रम मन्त्रालयमा निकै नै व्यथीति रहेको छ ।’
नीति र नियत फरक भएको कारणले गर्दा पनि मानव बेचविखन व्यापक रुपमा फैलीएको उनको भनाइ छ ।
आफूहरू कानुन निर्माणकर्ता भएको तर कानुन मिच्ने नभएको उनको भनाइ छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?