२० भदौ २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि, खकुरी प्रहार भएको छ ।
रिपोर्टस् क्लबबाट निस्कने क्रममा उनीमाथि खुकुरी प्रहार भएको प्रहरीले पुष्टि गरेको छ । नुवाकोट घर भएका श्याम सापकोटाले उनीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
यादवलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । उनी खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?