२१ भदौ २०८०, बिहिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- यूपीको सहारनपुरमा एक जन्मजात शिशु अस्पतालबाट चोरी भएको छ। जिल्ला अस्पतालको महिला वार्डबाट अगस्ट १६ बिहान ५ बजेतिर एक नवजात शिशु चोरी भएको हो। बच्चा चोरी भएको महिलाका ५ छोरी छन्।
अहिले पीडितको उजुरीको आधारमा प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ । अस्पतालमा जडान गरिएका सिसिटिभी फुटेजको जाँच भइरहेको छ। बेहट इलाकामा बस्ने शाहरीन नामकी महिलाका पाँच छोरी छन्।
१४ तारिकमा उनले पाँच छोरीपछि छोरो जन्माएकी थिइन्। १६ तारिकमा उनको बच्चा कसैले अस्पतालबाट गायब पारिदियो। सीसीटीभीमा एउटी महिला बच्चा बोकेकी देखिएको छ। अहिले सोही आधारमा प्रहरीले बालकको खोजी सुरु गरेको जनाएको छ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?