२९ भदौ २०८०, शुक्रबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
दाङ- दाङमा जाँडरक्सी खाएर छोराले कुट्दा बाबुको ज्यान गएको छ ।
घोराही उपमहानगरपालिका–५ दलजितपुरका २८ वर्षीय सन्तोष केसीको कुटपिटबाट गएराति ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको ज्यान गएको हो ।
गम्भीर घाइते प्रेमबहादुरको उपचारका क्रममा ज्यान गएको दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिनु भएको छ । सन्तोषलाई प्रहरीले प्रकाउ गरी अनुसन्धान थालेको उहाँले बताउनु भयो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?