२९ भदौ २०८०, शुक्रबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौ- बलबालिकाको अधिकार सुनिश्चित गर्ने दिवस बाल दिवस हो । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको छ । बालबालिकामा रहेको प्रतिभालाई मध्य नजर गरी भविष्यका जिम्मेवार नागरीक बनाउन अग्रसर हुनु राज्यको दायित्व हो । बालबालिका अहिले बालबालिका होलान, पछिका देश हाकने शारथी हुन । बालबालिका भनेको खाली पाना हुन, बालबालिका भनेको सेतो कपडा जस्तै हुन तिनमा जस्तो रङ लगायो तेस्तै देखिन्छ । तेसैले ठुलालाई सम्मान गरौ र साना बालबालिकालाई माया गरौं ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?