३० भदौ २०८०, शनिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- भारतको संघीय वाणिज्य तथा उपभोक्ता उद्योग मन्त्रालयले भारतको थोक मूल्य सूचकांक (डब्ल्युपिआई) अगस्टमा ०.५२ प्रतिशतले संकुचन भएको छ।
डब्ल्युपिआई मुद्रास्फिति थोक बजारमा मूल्यवृद्धि वा गिरावटको एक सूचक हो। भारतमा डब्ल्युपिआई खाद्य मुद्रास्फिति जुलाई २०२३ मा ७.७५ प्रतिशतबाट अगस्ट २०२३ मा ५.६२ प्रतिशतमा घटेको छ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?