१ असोज २०८०, सोमबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- ६० किलो सुन तस्करी र भेपमा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा आरोपित रहेका माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महरा र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनले प्रहरी अनुसन्धानलाई असहयोग गरेको पाइएको छ । भेपमा लुकाएर ल्याएको ९ किलो सुन तस्करी र प्रकरण विमानस्थलबाट तस्करी भई आएको ६० किलो सुन तस्करी प्रकरणमा माओवादी नेताका पुत्रद्वय महरा र पुनमाथि पनि प्रश्न उठेको थियो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?