१० असोज २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दैछ । केन्द्रीय कार्यालय बालाजुमा बुधबार ४ बजे बैठक बस्ने प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।
बैठकमा जिल्लामा खटिएका १९ जना सांसदले पेस गरेका रिर्पोटबारे समीक्षा, राष्ट्रपतिले दिएको आममाफी, शिक्षा विधेयक, चिकित्सकमाथि भएको हातपात लगायत विषयमा छलफल हुने उनले बताए ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?