११ असोज २०८०, बिहिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सर्लाही– घटना सर्लाही जिल्लाको हो, छारे रोग लागेको भनेर एक महिलाले आत्माहत्या गरेपछि, प्रहरीलाई समेत खबर नगरि दाहासंस्कारका लागी खोला किनारमा लगेर जलाउन तयारी गर्दागर्दे प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाहीको रामनगरमा घर भएकी २१ वर्षिय मनिषा शाहको अन्तिम संस्कार गर्न लागेका बेला प्रहरीले शब नियन्त्रणमा लिएर उनका श्रीमान सुनिल, ससुरा रामेश्वर शाह र देवर रामबाबुलाई पक्राऊ गरेको छ, मृतकको पोष्टमार्टम गरेर रिपोर्ट आएपछि थप कारबाही अगाडी बढ्नेछ ।
मृतकको घाँटी र गालामा निलडाम देखिएको र मृतकका माईती पक्षले यस अघि पनि घरेलु हिंसा गरेको र मरेपछि आफुहरुलाई खबर नै नगरि शब जलाउन लागेकाले हत्या भएको शंका गरेका छन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?