१४ असोज २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- काठमाडौं मेडिकल कलेजमा इन्टर्न चिकित्सकमाथि कुटपिट भएको छ।
आइतबार दिउँसो करिब १२ बजेतिर इन्टर्न डाक्टर मनिष थापामाथि आक्रमण भएको भन्दै हाल केएमसिमा अध्ययनरत चिकित्सकहरुले अस्पताल अगाडि धर्ना दिएर अवरोध गरेका छन्। उनीहरुले शनिबार सरकार चिकित्सकबीच सहमतिको आधारमा नै ओपिडीमानै पुगेर चिकित्सक माथि हातपात गर्नेलाई कारवाही गर्नु पर्ने माग राखेका छन्।
स्वास्थ्यकर्मीहरु डाक्टरमाथि हातपातको विरोधमा सडकमा निस्किएपछि केएमसी क्षेत्रको सडक अवरुद्ध बनेको छ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?