१६ असोज २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- प्रमुख विपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने भएका छन् ।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । उक्त बैठकमा बोल्न प्रमुख विपक्षी दलको नेता ओलीले समय मागेको सभामुखको सचिवालयले जनाएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?