कोशी – शेखर कोइराला समूहले एमालेसँग कोशीमा मुख्यमन्त्री बनेका केदार कार्कीले एमाले सांसदलाई मन्त्री बनाएर कांग्रेसको संस्थापन पक्षलाई चकित बनाएको छ ।
शेखर, प्रचण्ड र शेरबहादुरको हस्ताक्षर गरेको टुक्रा समाजिक संजालभर मजाकको सिग्लनमा प्रेसित थियो । यो सुत्रले यदि अरु प्रदेशमा पनि खेल्न सुरु गर्यो भने यसो पनि हुसक्छ कि केन्द्रीय सरकार नरहन पनि सक्छ ।
एमालेको यो रणनीति अरु प्रदेशमा पनि सफल भयो भने राजनीतिले अर्को रुाप लिन सक्छ, गगनले भनेजस्तै, समाजवादी मोर्चा फुटेर माओवादी एमाले फेरी एकठाउँ नआउला भन्न सकिन्न, हेर्दा कांग्रेस सँगको यो गठबन्धन चुनावसम्म मात्रै जाने देखिन्छ, अबको चुनाव प्रजातान्त्रिका धार र बामपन्थी धार बिच मुख्य प्रतिस्पर्धा रहनेछ भने बैकल्पिक र स्वतन्त्रहरु तेश्रो धारमा आउने देखिन्छ ।
भर्खरै खुकुरी प्रहार गरिएका कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले नेताहरूबीच गठबन्धन जोगाउन सहमति भए पनि जटिलता रहेको बताए, मध्यावधी अझै नटरेको अबस्था यसबाट प्रष्ट हुन्छ ।
गठबन्धन सरकारको आयु किन यसरी छोटिरहेको छ, प्रश्नमा विश्लेश्कहरु बताउँछन्, सरकार धेरै ठाउँमा चुकेको छ । एक–दुई महिनाभित्रै अहिलेको सरकार बदलिएर नयाँ राजनीतिक समीकरण बन्न सक्ने ठूलो संभावना छ ।