बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- २७ भदौ २०८०, बुधबार
सीआईबीकाअनुसार दावा छिरिङ सुन तस्करका नेपाली व्यवस्थापक
६० किलो सुन प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ तस्कर समूहको नेपाली व्यवस्थापक भएको प्रहरीले जनाएको छ ।
- बि.एम.एन. न्यूज
- २७ भदौ २०८०, बुधबार
कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लाहरुमा एनसेल फोरजी विस्तार
मुगु, डोल्पा, हुम्ला र बाजुराका सदरमुकाममा एनसेलको उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार भएको छ ।
- बि.एम.एन. न्यूज
- २७ भदौ २०८०, बुधबार
अमेरिकी सभामुखद्वारा बाइडेनविरुद्ध महाअभियोग लगाउन निर्देशन
अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीले मंगलवार राष्ट्रपति जो बाइडेनलाई भ्रष्टाचारको आरोप लगाउँदै महाअभियोग लगाउन आह्वान गरेका छन्।
- बि.एम.एन. न्यूज
- २७ भदौ २०८०, बुधबार
महंगी नियन्त्रणमा साल्ट ट्रेडिङ्गको भूमिका महत्वपूर्णः मन्त्री रिजाल
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले, दैनिक उपभोग्य वस्तुको बजार भाउ नियन्त्रणमा साल्ट ट्रेडिङ्गको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
- बि.एम.एन. न्यूज
- २७ भदौ २०८०, बुधबार
सिआइबीको निष्कर्षः ‘ब्रेकशु’मा लुकाएर थप ३०२ किलो सुन तस्करी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले चिनियाँ समूहले ‘ब्रेकशु’बाट ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।
- बि.एम.एन. न्यूज
- २७ भदौ २०८०, बुधबार
सुन तस्करी गर्न सात कम्पनी दर्ता गरेको खुलासा
नेपाल प्रहरीको सीआईबीले नेपालमा सुन तस्करी गर्न सात वटा कम्पनी दर्ता भएको अनुसन्धानबाट पहिचान गरेको छ ।
- बि.एम.एन. न्यूज
- २७ भदौ २०८०, बुधबार
लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य
लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ ।
- बि.एम.एन. न्यूज
- २७ भदौ २०८०, बुधबार
रातभर तनावग्रस्त बनेको वीरगञ्जको अवस्था सामान्य बन्दै
बाल सुधार गृहमा रहेका बन्दीहरुबीचको विवादले रातभर तनावग्रस्त बनेको वीरगञ्जको बिस्तारै सामान्य बन्दै गएको छ ।
- बि.एम.एन. न्यूज
- २७ भदौ २०८०, बुधबार
रामेछापको सुनापतिमा बस दुर्घटना, दुई जना गम्भीर घाइते
सुतापति गाउँपालिका–३ देउसी चौतारोमा बुधबार बिहान भएको बस दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् ।
- बि.एम.एन. न्यूज
- २७ भदौ २०८०, बुधबार
उत्तर कोरियाली नेता किम र रुसी राष्ट्र किमबीच भेट भए लगतै उत्तर कोरियाद्वारा दुई मिसाइल प्रहार
उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ ।
- बि.एम.एन. न्यूज
- २७ भदौ २०८०, बुधबार
देशभरका सबै किशोरीलाई निःशुल्क ‘एचपीभी’ खोप उपलब्ध हुन्छः मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले देशभरका सबै किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क खोप ‘एचपीभी’ उपलब्ध गराउने बताएका छन् ।
- बि.एम.एन. न्यूज
- २७ भदौ २०८०, बुधबार
घट्यो सुनको मूल्य,कतिमा कारोबार हुँदै छ ?
नेपाली बजारमा सुनको मूल्य आठ सय रुपैयाँले घटेको छ ।
- बि.एम.एन. न्यूज
- २७ भदौ २०८०, बुधबार
अल्वानिया पठाईदिन्छु, भन्दै रकम ठगी गर्ने एक महिला पक्राउ
वैदेशिक रोजगारीको लागि अल्वानिया पठाईदिन्छु, भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
- बि.एम.एन. न्यूज
- २७ भदौ २०८०, बुधबार
तरकारी र फलफूलको मूल्यमा सामान्य घट्बढ
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।
- बि.एम.एन. न्यूज
- २७ भदौ २०८०, बुधबार
बिहीबार सार्वजनिक विदा दिने सरकारको निर्णय
सरकारले बिहीबार सार्वजनिक विदा दिने भएको छ ।