• ७ माघ २०८१, सोमबार
  • Mon, 20 Jan 2025
गोरखापत्र
blog

सुवासको पार्थिव शरीर पार्टी कार्यालय च्यासलमा, अध्यक्ष ओलीले ओढाए झण्डा (फोटो फिचर)

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिएको छ ।

blog

नेम्वाङलाई श्रद्धाञ्जली दिन पुगेकी पूर्वराष्ट्रपति भण्डारीले सकिनन् आँशु थाम्न

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा श्रद्धाञ्जली अर्पण गर्न एमाले पार्टी कार्यालयमा पुगेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भावविव्हल बनेकी छन् ।

blog

नेम्वाङ सुख दुःखको साथी हुनुहुन्थ्योः अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई हितैषी मित्र र सुख दुःखको साथीका रूपमा स्मरण गरेका छन् ।

blog

बीपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रम स्थगित

कांग्रेसको आयोजनामा भइरहेको बीपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रम स्थगित भएको छ । एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनमा शोक व्यक्त गर्दै आजको कार्यक्रम स्थगित गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

blog

सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिइने, अन्त्येष्ठिको दिन सार्वजनीक विदा

सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ ।

blog

समाजवादी मोर्चाद्वारा नेम्वाङको निधनप्रति शोक व्यक्त

समाजवादी मोर्चा नेपालले संविधान सभाका अध्यक्ष, पूर्व सभामुख, इलाम क्षेत्र न. २ का प्रतिनिधि सभा सदस्य तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको असामयिक निधनप्रति शोक व्यक्त गरेको छ ।

blog

कानून बनाएर मात्रै बजार शुद्धिकरण हुदैन्, मान्छेको मन शुद्ध हुनुपर्छः कानूनमन्त्री गुरुङ

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले, छिटो फाइदा कमाउने प्रवृत्ति घातक भएको टिप्पणी गरेका छन् ।

blog

कानून बनाएर मात्रै बजार शुद्धिकरण हुदैन्, मान्छेको मन शुद्ध हुनुपर्छः कानूनमन्त्री गुरुङ

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले, छिटो फाइदा कमाउने प्रवृत्ति घातक भएको टिप्पणी गरेका छन् ।

blog

विदेशबाट ल्याउदै गरेको सुन विमानस्थलबाट बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब १ किलो सुन बरामद गरेको छ ।

blog

नेकपा एकीकृतका केन्द्रीय सल्लाहकार विश्वकर्माको निधन

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको निधन भएको छ ।

blog

आतंकवादी हमलामा ज्यान गुमाएकाहरूको सम्झना

बाइस वर्षअघि आजकै दिन अमेरिकामा भएको आतंकवादी हमलामा मारिएका करिब तीन हजार मानिसको सम्झनामा हिजो न्युयोर्क महानगरको लोवर म्यानहाटनमा स्मृतिसभा आयोजना गरिएको छ।

blog

साहित्यकार एवम् पत्रकार राजेन्द्र पराजुलीको निधन

साहित्यकार एवम् पत्रकार राजेन्द्र पराजुलीको निमोनियाका कारण आज ५९ वर्षको उमेरमा निधन भएको छ ।

blog

त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो सुन बरामद

त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो अवैध सुन बरामद भएको छ ।

blog

झन्डै ९ किलाे चरेससहित दार्चुलामा २ जना पक्राउ

झन्डै नौ किलो चरेसहित दार्चुलामा दुई जना पक्राउ परेका छन् ।

blog

हत्या गरेको अभियोगमा दुई वृद्ध पक्राउ

हत्या गरेको अभियोगमा दुई वृद्ध पक्राउ परेका छन्।

गोरखापत्र