• ५ माघ २०८१, शनिबार
  • Sat, 18 Jan 2025
गोरखापत्र
blog

जेठ ३१ मा प्रवेश गरेको मनसुन देशभर फैलियो

जेठ ३१ गते पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन देशभर फैलिएको छ ।

blog

पूर्वप्रधानमन्त्री चन्दकी पत्नी दिव्येश्वरी चन्दको निधन

राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी पत्नी दिव्येश्वरी चन्दको निधन भएको छ ।

blog

नेपाल एयरलाइन्सका दुई पाइलट निलम्बन

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ।

blog

आइतबारदेखि १५ वर्षीया बालिका ललितपुरबाट बेपत्ता

गत आइतबारदेखि ललितपुरबाट एक बालिका बेपत्ता भएकी छिन्।

blog

अवैध लागुऔषध कारोबार गर्ने ५ विदेशीसहित १२ जना पक्राउ

लागुऔषध कारोबार गरेको आशंकामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

blog

आदिपुरुषबाहेक अरु हिन्दी फिल्म चलाउने नेपाल चलचित्र संघको निर्णय

नेपाल चलचित्र संघले हिन्दी आदिपुरुषबाहेक अन्य हिन्दी फिल्म चलाउने निर्णय गरेको छ ।

blog

जाजरकोटमा सुत्केरी हुन नसकेर एक गर्भवती महिलाको मृत्यु

जाजरकोटमा सुत्केरी हुन नसकेर एक गर्भवती महिलाको मृत्यु भएको छ ।

blog

नेपाल–चाइना फ्रेन्डसीप ड्रागन बोट महोत्सव भव्यताका साथ सुरु

पर्यटकीय नगरी पोखरामा नेपाल–चाइना फ्रेन्डसीप ड्रागन बोट महोत्सव भव्यताका साथ सुरु भएको छ ।

blog

काठमाडौं महानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम पारित

काठमाडौं महानगरपालिकाको आ. व. २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ।

blog

आज घट्यो सुनचाँदीको मुल्य

सुनचाँदीको भाउ आज शुक्रवार पनि घटेको छ ।

blog

भारतीय बस धादिङमा दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको यात्रुबाहक बस धादिङको गल्छी–७ मा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

blog

पहिरो जाँदा ओखलढुङ्गामा एकै घरका तीन जनाको मृत्यु, एक जना बेपत्ता

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर–८ गुरुङ बस्तीमा पहिरो जाँदा एकै घरका तीन जनाको मृत्यु भएको छ ।

blog

माछा मार्न गएका दुई जनाको डुबेर मृत्यु

जाजरकोटको छेडाखोलामा माछा मार्न गएका दुई जनाको डुबेर मृत्यु भएको छ ।

blog

गोरखामा गाडी दुर्घटनामा ज्यान गुमाएका ५ जनाको परिचय खुल्यो

गोरखामा जन्ती बोकेको जीप दुर्घटनामा मृत्यु भएका ५ जनाको सनाखत भएको छ।

blog

वेस्ट इन्डिजले नेपाललाई दियो ३ सय ४० रनको लक्ष्य

आईसीसी विश्वकप क्रिकेट छनोटमा पूर्वविश्वबिजेता वेष्टइण्डिजले नेपाललाई ३ सय ४० रनको चुनौती दिएको छ।

गोरखापत्र