• ५ माघ २०८१, शनिबार
  • Sat, 18 Jan 2025
गोरखापत्र
blog

(रास्वपा)ले आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदै

आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदै छ ।

blog

खराब सामग्री हटाउन माइक्रो ब्लगिङ साइट ट्विटरलाई अस्ट्रेलियाको २८ दिने चेतावनी

अस्ट्रेलियाले खराब सामग्रीहरु तत्काल हटाउन माइक्रो ब्लगिङ साइट ट्विटरलाई २८ दिने चेतावनी दिएको छ।

blog

लम्पी स्किनका कारण बैतडीमा ५०० पशु मरे, आठ हजार संक्रमित

लम्पी स्किन संक्रमणले जिल्लामा ५०२ पशुचौपाया मरेका छन्।

blog

चीनको एक रेस्टुरेन्टमा विष्फोट हुँदा ३१ जनाको मृत्यु

चीनको उत्तरपश्चिमी भागको निङ्जिया सहरमा बुधबार राति भएको ग्यास विष्फोटमा ३१ जनाको मृत्यु भएको छ।

blog

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा १० जना घाइते

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा बिहीबार बिहान जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

blog

विश्वकप क्रिकेट छनोटमा आज नेपालले पूर्वविश्व च्याम्पियन वेष्टइन्डिजसँग खेल्दै

आईसीसी विश्वकप क्रिकेट छनोटमा आज नेपालले पूर्वविश्व च्याम्पियन वेष्टइन्डिजसँग खेल्दैछ।

blog

फ्रान्सको पेरिसमा विष्फोट हुँदा दुई जना बेपत्ता, ३७ जना घाइते

फ्रान्सको राजधानी शहर पेरिसको मध्य भागमा शक्तिशाली विस्फोट भएको छ ।

blog

शनिवारदेखिको बाढी पहिरोमा परेर ९ जनाको मृत्यु, एक सय ९० परिवार विस्थापित

पूर्वी पहाडी जिल्लामा गएको शनिवारदेखिको बाढी पहिरोमा परेर एक सय ९० परिवार विस्थापित भएका छन् ।

blog

नेपालले जिम्बावेलाई दियो २ सय ९१ रनको लक्ष्य

आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा नेपालले घरेलु टोली जिम्बावेलाई २ सय ९१ रनको लक्ष्य दिएको छ ।

blog

हप्ताको पहिलो दिन उच्च अङ्कले बढ्यो शेयर बजार

हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ ।

blog

नेपाल भारतकै अंश रहेको भन्दै जानकी भारतकी छोरी रहेको ‘आदिपुरुष’ का लेखक मुन्तशिरको दाबी

भारतीय चलचित्र ‘आदिपुरुष’ का पटकथा लेखक मनोज मुन्तशिरले सीताको जन्म र नेपालको राष्ट्रियतालाई लिएर विवादित प्रतिक्रिया दिएका छन् ।

blog

मूल्य नपाएको भन्दै कालिमाटी बजारमा फ्याँकियो गोलभेंडा

मूल्य नपाएको भन्दै काठमाण्डौको मुख्य तरकारी बजार कालीमाटीमा गोलभेँडा सडकमा फालिएको छ ।

blog

रौतहटमा २ दिनमा ३ युवकको करेन्ट लागेर मृत्यु

रौतहट जिल्लाको परोहा नगरपालिका ५ मा बस्ने २५ वर्षीय अबुलैस मिया कवारीको विद्युत्को करेन्ट लागेर मृत्यु भएको छ।

blog

बाढीपहिरोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै खोजी कार्यमा लाग्न प्रधानमन्त्री दाहालको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले देशका विभिन्न जिल्लामा गएको बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै खोजी कार्यमा लाग्न निर्देशन दिनुभएको छ ।

blog

भारतमा गर्मीबाट दुई दिनमा ३४ जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा गर्मीबाट पछिल्ला दुई दिनमा कम्तिमा ३४ जनाको मृत्यु भएको छ ।

गोरखापत्र