• ३ माघ २०८१, बिहिबार
  • Thu, 16 Jan 2025
गोरखापत्र
blog

यातायातमा विचौलियाको व्यापार, ३० हजार फर्जि लाईसेन्स वितरण

काठमाडौ । यातायातमा विचौलियाको विगविगी नै छ, १ लाख २ हजार लाईसेन्स माथी छानविन गर्दा ३० हजार बढी फर्जी लाईसेन्स भेटेको कुरा सार्वजनिक भएपछि, अनुसन्धान सिआईबीमा सम्म पुग्यो ।

blog

हाईड्रो भित्रको अचम्मको धन्दा, बैधानिक लुटको भाँडो खिम्ति जलविद्युत आयोजना

काठमाडौँ । यो हो खिम्ती जलविद्युत आयोजनाको कुरा, जहाँ जलमाफियाहरुले चलाईरहेका छन् वैधानिक लूटको धन्दा ।क्षमता ६० मेगावट, जसको निर्माण हिमाल पावर र नेपाल विद्युत प्रधिकरण मिलेर गरेका थिए ।

blog

ग्राण्डी अस्पतालले मिचेको सरकारी जग्गामा परेन बालेनको आँखा, मौन सरकार

काठमाडौ । ग्राण्डी अस्पताल, नाम सुन्दै यो अस्पताल धनाढ्यहरुका लागी खोलिएको ईन्टरनेशनल हस्पीटलका रुपमा चिनिन्छ । यो हस्पीटल सामान्य मानिसहरुले उपचार गर्न सक्ने खालको हस्पीटल भने हैन । यहाँ हजार हैन, लाखौं बोकेर जानु पर्दछ, तर नेपाली जनताले यति राम्रो हस्पीटल पाएकोमा गर्भ गर्नपर्ने कुरा अस्पतालका अध्यक्ष दिपक कुवँर बताउँछन ।

blog

संघर्ष र सफलताको अन्तरङ्ग - ध्रुब गिरी, सपना भिलेज सौराह

चितवन । सौराहमा २०३६ जेठ २६ गत्ते बुबा मनु गिरी र आमा मनुरुपा गिरीको तेस्रो सन्तानको रुपमा सामान्य परिवारमा जन्मिए ध्रुब गिरि । अहिले करिब २० बिघा जतिको आफ्नै प्रोपर्टीमा सपना भिलेज रिसोर्ट संचालन गर्दै छन । जब उनी सानो थिए उनको सपनानै होटलको मालिक बन्ने रहेको थियो । त्यसैले आज उनीँ आफ्नै सपनाको मालिक भएका छन ।

blog

लुम्बिनी प्रदेशसभाका हिउँदे अधिवेशन नजिकिदै गर्दा प्रदेशसभाका एक सदस्य निलम्बित, अर्का फरार

बुटवल । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन यही फागुन १८ गतेका लागि आह्वान गरिएको छ । झन्डै ६ महिनापछि बस्न थालेको प्रदेशसभा बैठक सुरु हुनुभन्दा एक हप्ता अघि दुई सांसदका मुद्दा मामिला बाहिर आएका छन् । यस क्रममा एक प्रदेशसभा सदस्य निलम्बनमा परेका छन् भने अर्का एक जना अदालतको नजरमा फरार छन् ।

blog

भरतपुर भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा , प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाले आज (मंगलबार)त्रकार सम्मेलन गरी मार्च १ तारिख अर्थात् फागुन १८ गते नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

blog

सेन्चुरी बैंकका तल्कालीन सीईओ मनोज न्यौपाने पक्राउ

काठमाडौं । सेन्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपाने पक्राउ परेका छन् ।न्यौपानेसहित १० जना पक्राउ परेका छन् ।

blog

सेन्चुरी बैंकका तल्कालीन सीईओ मनोज न्यौपाने पक्राउ

काठमाडौं । सेन्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपाने पक्राउ परेका छन् ।न्यौपानेसहित १० जना पक्राउ परेका छन् ।

blog

प्रधानमन्त्री प्रचण्डले ओढाए आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भजन शिरोमणि, वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका छन् ।

blog

भरतपुर भ्रमर्ण बर्षको र्‍यालीमा उत्कृष्ट सहभागि वडालाई एक लाख रुपैयाँको जिन्सी पुरस्कार

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा उकृष्ट ¥याली सहभागि वडालाई एक लाख रुपैयाँको जिन्सी पुरस्कारको व्यवस्था गरिएको छ ।

blog

आगामी कार्यभार भरतपुरमा उद्यमशिलताको विकास : प्रमुख रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आगामी कार्यभार भरतपुरको उद्यमशिलताको विकास रहेको बताउनुभएको छ ।

blog

‘इन्टरनेशनल मेयर अवार्ड’ ग्रहण गर्न रेनु दाहाल बेलायत जाँदै, मन्त्रिपरिषद्ले दियो अनुमति

चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल अवार्ड ग्रहण गर्न लण्डन जाने भएकी छन् । आज बसेको संघीय मन्त्रिपरिषद् बैठकले मेयर दाहालको भ्रमण प्रस्ताव स्वीकृत गरेको छ ।

blog

भजनशिरोमणि गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ ।

blog

कार्यसम्पादन मूल्यांकनमा नेपालका महानगर मध्ये भरतपुर उत्कृष्ट

चितवन । कार्यसम्पादन मूल्यांकनमा नेपालका महानगर मध्ये भरतपुर उत्कृष्ट बनेको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार स्थानीय तहमध्ये महानगरपालिकामा सबैभन्दा धेरै अंक भरतपुर महानगरपालिकाले ल्याएको हो ।

blog

संघ र प्रदेश सरकारका प्रमुख उपप्रमुखहरु सौराहामा, के प्रदेश सरकार अब बेकामी भएको हो ?

चितवन । सौराहामा केन्द्रीय सरकार र प्रदेश सरकारका प्रमुख उपप्रमुख एवं सचिवालयहरु बिच २ दिने  अनुभव आदनप्रदान तथा अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । कार्यक्रम उद्दघाटन सत्रमा शुभकामना मन्तव्यकै क्रममा राखेका विषयहरुलाई हेर्दा अझैपनि यि दुबै सरकार बिच कतैपनि तालमेल नभएको दखिन्छ । कतिपय विद्येयक र कानुन बनेपनि कार्यन्वयन नभएका र बन्न पनि बाँकी रहेको कुरा प्रतिनीधि सभाका प्रमुख उपप्रमुख र राष्ट्रिय सभाका प्रमुखबाट प्रष्ट बुझिन्छ । अन्तरक्रियामा कर्णालीका प्रमुख बिरामी भएर आउन नसकेको जानकारी सँगै अन्तरक्रियामा आउन नसक्ने खबर पठाएको कुरा समेत अध्यक्ष घिमिरेले खुलाउनु भयो । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले संघिय संसदले बिजनेस दिन नसकेको कुरा शुभकामनाकै बक्तव्यमा बोल्नुभयो । हिउँदको मौसममा हिउँदे अधिवेशन हुँदै गर्दा विद्येयक अधिवेशन सरकारले ढिलो सुरु गरेको कुरा उल्लेख गर्नुभयो । विद्ययेक माथी व्यापक छलफल गर्नुपर्ने समयमा सांसदहरु व्यक्तिगत स्वार्थमा लागेको आरोप पनि अध्यक्ष तिमिल्सीनाले लगाउनुभयो । संघिय संसदले समयमै विद्ययेक नबाएपछि मुलुकमा शुसासन कायम हुन नसकेको उहाँको भनाई थियो । उहाँले सरकारले निर्दिष्ट गरेका काममा ईच्छाशक्ति कम देखाएको र बिकास निर्माणलाई प्राथमिकता दिने नसकेको कुरा समेत राख्नुभएको थियो । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको कार्यकाल यहि फाल्ष्गुण २० गतेदेखि सकिंददैछ । यसैबिच प्रतिनीधि सभाका सभामुख देवराज घिमिरेले संघिय संसद र प्रदेश सभा बिच समन्वय र सहकार्य गर्न यस्ता अन्तरक्रिया फदायी हुने बताउनु भयो । अन्तरक्रियामा संघ र प्रदेशका विद्ययेकहरु बनाउन र कार्यन्वयन गर्न घनिभुत छलफल गर्नुपर्ने कुरामा उहाँको जोड थियो । कार्यक्रममा विभिन्न प्रदेशबाट आएका सभामुखहरुले आआफ्ना बिचार व्यक्त गरेका थिए । कार्यक्रम संघीय संसद् सचिवालयको आयोजनामा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास समितिले गरेको थियो ।

गोरखापत्र