• २ माघ २०८१, बुधबार
  • Wed, 15 Jan 2025
गोरखापत्र
blog

माओवादी केन्द्रको २० सदस्यीय टोली चीन प्रस्थान

सत्तारूढ दल नेकपा माओवादी केन्द्रका नेताहरू आज चीन भ्रमणमा गएका छन् ।

blog

सुदूरपश्चिम सकारले शुक्रबार पूर्णता पाउँछः मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले शुक्रबार (आज) पूर्णता पाउने बताएका छन् ।

blog

सिंहदरबारमा मन्त्रिपरिषदको बैठक जारी

मन्त्रिपरिषदको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ ।

blog

१३ वटा जिल्लामा लम्पी स्किन रोगबाट १८ हजार गाई सङ्क्रमित

बाग्मती प्रदेशभित्रका १३ वटा जिल्लामा लम्पी स्किन रोगबाट १८ हजार गाई सङ्क्रमित भएका छन् ।

blog

ट्याक्टर दुर्घटना हुँदा रुकुम पश्चिममा एक जनाको मृत्यु

रुकुम पश्चिममा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

blog

आज दिउँसो देशका बिभिन्न भागमा पानी पर्ने सम्भावना

शुक्रबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

blog

दुई वटा बस ठोक्किँदा एकको मृत्यु, २० जनाभन्दा बढी घाइते

दाङको देउखुरीमा दुई वटा बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन्।

blog

मुस्ताङको लोमान्थाङमा बौद्ध धर्मावलम्बीको तिजी पर्व सम्पन्न

उपल्लो मुस्ताङको लोमान्थाङमा बौद्ध धर्मावलम्बीको तिजी पर्व सम्पन्न भएको छ।

blog

यार्सागुम्बा संकलन गर्ने क्रममा ढुंगा खसेर एकको मृत्यु

ढुंगाले लागेर व्यास गाउँपालिका–१ कुन्तिमा एक यार्सागुम्बा संकलकको मृत्यु भएको छ।

blog

आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

blog

अमेरिकी राज्यले लगायो टिकटकमाथि पूर्ण प्रतिबन्ध

मोन्टाना भिडियो साझा गर्ने सामाजिक सञ्जाल एप्लिकेशन टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बनेको छ।

blog

श्रीमानले गरे श्रीमतीको हत्या

श्रीमतीको हत्यापछि सेफ्टी ट्याङ्कीमा फ्याँकेर भाग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

blog

विमान दुर्घटना भएको १८ दिनपछि ११ महिनाको बच्चासहित चार जना जीवितै

कोलम्बियामा १८ दिनअघि भएको विमान दुर्घटनामा ११ महिनाको बच्चासहित चार जना जीवितै भेटिएका छन् ।

blog

लगातार उकालो लाग्दै शेयर बजार

लगातार तेस्रो दिन आज बिहीवार पनि शेयर बजार बढेको छ ।

blog

भ्रष्टाचारविरुद्ध राप्रपाको विरोध प्रदर्शन

राप्रपाले भ्रष्टाचारविरुद्ध बिहीबार विरोध प्रदर्शन गरेको छ।

गोरखापत्र