बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- ४ जेठ २०८०, बिहिबार
आज दिउँसो देशका बिभिन्न भागमा चट्याङ्गसहित वर्षाको सम्भावना
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
- बि.एम.एन. न्यूज
- ४ जेठ २०८०, बिहिबार
आजको विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
- बि.एम.एन. न्यूज
- ३ जेठ २०८०, बुधबार
भीमनारायण गोल्ड कपको उपाधि प्लानिङ ब्वाइज जित्न सफल
१५ औँ संस्करणको शहीद भीमनारायण गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि प्लानिङ ब्वाइज क्लब काठमाण्डौले जितेको छ ।
- बि.एम.एन. न्यूज
- ३ जेठ २०८०, बुधबार
सरकारी कर्मचारीको संगठन नबनाउने राप्रपाको निर्णय
राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारी कर्मचारीको संगठन नबनाउने निर्णय गरेको छ ।
- बि.एम.एन. न्यूज
- ३ जेठ २०८०, बुधबार
गैँडाको खागसहित तीन जना पक्राउ
ललितपुर महानगरपालिका–४ स्टिल टावर चोक नजिकबाट दुई सय ९७ मिलिग्राम तौल भएको गैँडाको खाग (ओखेटोपहार) सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
- बि.एम.एन. न्यूज
- ३ जेठ २०८०, बुधबार
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार दोहोरो अङ्कले बढेको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार दोहोरो अङ्कले बढेको छ।
- बि.एम.एन. न्यूज
- ३ जेठ २०८०, बुधबार
बाँकेमा सिकलसेल र थालेसेमियाका बिरामी बढ्दोः स्वास्थ्य बीमा गरिने
बाँकेको कोहलपुर नगरपालिकाले थारू समुदायका व्यक्तिमा देखिएको सिकलसेल तथा थालेसेमियाका बिरामीलाई स्वास्थ्य बीमा गरिदिने भएको छ ।
- बि.एम.एन. न्यूज
- ३ जेठ २०८०, बुधबार
वाणिज्य बैंकले क्रिकेट खेलाडीलाई प्रोत्साहन स्वरूप जनही एक लाख दिने
राष्ट्रिय वाणिज्य बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका हरेक खेलाडीलाई जनही एक लाख रूपैयाँ दिने भएको छ।
- बि.एम.एन. न्यूज
- ३ जेठ २०८०, बुधबार
नौ महिनादेखि तलब नपाएपछि सर्लाहीमा एक सय ४६ कर्मचारी आन्दोलित
सागरनाथ वन विकास परियोजनाका एक सय ४६ कर्मचारीले नौ महिनादेखि तलब खान नपाएपछि आन्दोलनमा उत्रिएका छन्।
- बि.एम.एन. न्यूज
- ३ जेठ २०८०, बुधबार
नेपाल बन्दसहित आन्दोलन गर्ने नागरिक उन्मुक्ति पार्टीको घोषणा
नागरिक उन्मुक्ति पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै नेपाल बन्दसम्मको आन्दोलन घोषणा गरेको छ ।
- बि.एम.एन. न्यूज
- ३ जेठ २०८०, बुधबार
कामीरिता शेर्पाः २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेर रेकर्ड तोड्न सफल
विख्यात नेपाली पर्वतारोही कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ रेकर्ड राख्न सफल भएका छन् ।
- बि.एम.एन. न्यूज
- ३ जेठ २०८०, बुधबार
शैक्षिक संस्थामा कार्यरत कर्मचारीहरुलाई राजनीतिमा सक्रिय नहुन गाउँपालिको आग्रह
अर्घाखाँचीको मालारानी गाउँपालिका अन्तर्गतका शैक्षिक संस्थामा कार्यरत राष्ट्रसेवक कर्मचारी र शिक्षकहरुलाई राजनीतिमा सक्रिय नहुन गाउँपालिकाले आग्रह गरेको छ ।
- बि.एम.एन. न्यूज
- ३ जेठ २०८०, बुधबार
साफ च्याम्पियनशिपको समूह चरणको ‘ड्र’ सार्वजनिक
दक्षिण एसियाली फुटबल महासङ्घले आयोजना गर्ने साफ च्याम्पियनशिपको समूह चरणको ‘ड्र’ सार्वजनिक भएको छ ।
- बि.एम.एन. न्यूज
- ३ जेठ २०८०, बुधबार
शरणार्थी प्रकरणः १४ जना आरोपीलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइने
भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुधवार साँझसम्म बुझाउन जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीलाई निर्देशन दिएको थियो ।
- बि.एम.एन. न्यूज
- ३ जेठ २०८०, बुधबार
पटाका कारखानामा विष्फोट हुँदा नौ जनाको मृत्यु
पश्चिम बंगालको पश्चिम मेदिनीपुर जिल्लास्थित एउटा पटाका कारखानामा विष्फोट हुँदा नौ जनाको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन्।