• २ माघ २०८१, बुधबार
  • Wed, 15 Jan 2025
गोरखापत्र
blog

पासाङ ल्हामु शेर्पाका श्रीमान लाक्पाले गरे सगरमाथाको सफल आरोहण

राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पाका श्रीमान लाक्पा सोनाम शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन् ।

blog

बाग्मती प्रदेशमा मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ

बाग्मती प्रदेशमा मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ भएको छ ।

blog

घट्यो गाडी भाडा, कहाँ जान कति लाग्छ ?

सरकारले लामोदुरीको सार्वजनिक गाडीको भाडा घटाएको छ ।

blog

आज ३० औँ मदन–आश्रित स्मृति दिवस मनाइँदै

आज ३० औँ मदन–आश्रित स्मृति दिवस मनाइँदै छ ।

blog

महोत्तरीका छ जना किशोर किशोरी जेठ १ देखि बेपत्ता

महोत्तरीको गौशाला नगरपालिकाका छ जना किशोर किशोरी बेपत्ता भएका छन्।

blog

बुधबार सुनचाँदीको मूल्यमा गिरावट

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

blog

अस्ट्रेलियाका प्रधानमन्त्रीलाई ‘प्रचण्ड’द्धारा नेपाल भ्रमणको निम्तो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

blog

पूर्व गृहमन्त्री बालकृष्ण खाणको बयान पूरा,आरोप अस्वीकार

भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणको बयान पूरा भएको छ ।

blog

लडाकुले पाउने २ लाख तत्काललाई रोक्ने आदेश

काठमाडौं–माओवादीका पूर्वलडाकूलाई २ लाख रुपैयाँका दरले राहत दिने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ।न्यायाधीश कुमार रेग्मीको इजलासले पूर्वलडाकूलाई पैसा दिने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो।सर्वोच्चका प्रवक्ता विमल पौडेलले पूर्वलडाकूलाई २ लाखका दरले राहत दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। सरकारले तत्कालीन नेकपा (माओवादी) का लडाकूलाई जनही २ लाख रुपैयाँ दिने कार्यविधि तयार पारेको थियो। कार्यविधिमा उनीहरूले पाउने दुई लाख रुपैयाँ बैंक खातामा हालिदिने व्यवस्था थियो। अयोग्य लडाकू ४ हजार ८ जना छन्। यसअघि गत चैत ६ गते बसेको मन्त्रिपरिषद् बैठकले अयोग्य लडाकूलाई दुई-दुई लाख दिने निर्णय गरेको सार्वजनिक भएको थियो।अनमिनले नै लडाकू होइनन् भनेर प्रमाणित गरिसकेका माओवादी कार्यकर्ताहरूलाई सरकारले राज्यकोषबाट पैसा बाँड्न लागेको भन्दै विरोध भएको थियो।

blog

नेकपा एमालेको सरकारसँग नक्कली भुटानी शरणार्थीको प्रकरणबारे प्रगति विवरण माग

काठमाडौं—सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर एमाले सांसद ठाकुरप्रसाद गैरेले भ्रष्टाचार सम्बन्धी खोलिएको फाइलबारे भएको अनुसन्धानबारे सदनलाई जानकारी दिन ढिलाइ गरेको कारण सोधे । नक्कली भुटानी शरणार्थीको प्रकरणमा के कति प्रगति भएको छ भनेर भन्न सरकारलाई के अप्ठ्यारो परेको छ ? सभामुख देवराज घिमिरेलाई अनुसन्धानका सम्बन्धमा जानकारी गराउन सरकारलाई रुलिङ गर्न सांसद गैरेले आग्रह गरेका छन ।भ्रष्टाचारविरुद्ध देश आन्दोलित भएको र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकृष्ट भएको उल्लेख गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुनेमा आशंका रहेको पनि बताएका छन । किन एमालेको यस विषयमा आशंका रह्यो ? यो भने उनले खोलेनन् तर अहिले बजारमा गरेको हल्ला यसमा देउवा पत्नी आरजु राणा, केपी ओली सम्म जोडिन सक्ने विषय निराधार होला या अनुसन्धानले के बताउला त्यो भने अनुसन्धानकै विषयले बताउला ।

blog

नेकपा माओवादी केन्द्रका नेताहरु चीनको भ्रणमा जानेः

काठमाडौं — नेकपा माओवादी केन्द्रका नेताहरु उत्तरी छिमेकी देश चीनको भ्रणमा जाने भएका छन् ।अनुभव आदान –प्रदानका लागि भन्दै माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वमा आगामी शुक्रबार सापकोटाको नेतृत्वमा करिब २० जना नेताहरु चीन भ्रमणमा जान लागेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा स्रोतले बताएको छ । भ्रमण टोलीमा माओवादीको जनवर्गीय संगठनका प्रमुख र प्रदेश अध्यक्षहरुको समेत सहभागी हुनेछ । देशमा वर्तमान परिस्थीतिको यो अबस्थामा सरकारमा रहेको दलका नेताहरुले चीन भ्रमण गर्नु निकै नै अर्थपूर्ण छ, राजनीतिक बिश्लेषकहरु बताउँछन् । तर भ्रमणले के कस्तो सन्देश ल्याउला त्यो भने हेर्न बाँकी छ । यसअघि नेकपा एमालेका नेताहरुको टोली पनि चीन भ्रमण गरेर फर्किएको थियो ।

blog

टोप बहादुर रायमाझी पक्राउ

फरार रहेका टोप बहादुर रायमाझी पनि पक्राउ परेका छ्न । उनको छोरा यस अघि नै पक्राउ परिसकेको छ्न ।

blog

गोरखाका किशोरकिशोरीहरू लागुऔषधको लतमा फस्दै

गोरखामा किशोरकिशोरीहरू गाँजालगायतका लागुऔषधको लतमा फस्दै गएको पाइएको छ ।

blog

संघीय संसदको संसदीय सुनुवाइ समितिमा एकीकृत समाजवादीको उपस्थिति नरहने

संघीय संसदको संसदीय सुनुवाइ समितिमा एकीकृत समाजवादीको उपस्थिति नरहने भएको छ ।

blog

प्याब्सकमा नयाँ कार्यसमिति चयन

निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं प्याब्सकमा राजन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।

गोरखापत्र