बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- १३ असोज २०८०, शनिबार
काठमाण्डौमा भोलिदेखि ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह’
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाण्डौ महानगरपालिकाले भोलिदेखि ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८०’ मनाउँदैछन् ।
- बि.एम.एन. न्यूज
- १३ असोज २०८०, शनिबार
मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा बालकको ज्यान गयो
मोटरसाइकलको ठक्करबाट सुर्खेतको वीरेन्द्रनगरमा एक बालकको ज्यान गएको छ ।
- बि.एम.एन. न्यूज
- १३ असोज २०८०, शनिबार
सप्तरीमा बोरामा फालिएको अवस्थामा युवकको शव फेला
सप्तरीको खड्क नगरपालिकामा एक युवकको बोरामा फालिएको अवस्थामा शव भेटिएको छ ।
- बि.एम.एन. न्यूज
- १३ असोज २०८०, शनिबार
कर्णालीमा एमाले अधिवेशन : राजबहादुर शाहीले लिए उम्मेदवारी फिर्ता
नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षको लागि उम्मेदवारी दिएका पूर्व सभामुख राजबहादुर शाहीले उम्मेदवारी फिर्ता लिएका छन्।
- बि.एम.एन. न्यूज
- १३ असोज २०८०, शनिबार
प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
संयुक्त राष्ट्र सङ्घको महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कनु भएको छ ।
- बि.एम.एन. न्यूज
- १३ असोज २०८०, शनिबार
कांग्रेसको दलित संघको अध्यक्ष पदमा विश्वकर्मा नियुक्त
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको अध्यक्ष पदमा सुर्खेतका लोकबहादुर विश्वकर्मा नियुक्त भएका छन् ।
- बि.एम.एन. न्यूज
- १३ असोज २०८०, शनिबार
डाक्टर कुट्ने र अस्पताल तोडफोड गर्नेलाई जोगाउनु हुँदैन : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले डाक्टर कुट्ने र अस्पताल तोडफोड गर्नेलाई कुनैपनि बाहनामा उन्मुक्ति दिन नहुने बताएका छन्।
- बि.एम.एन. न्यूज
- १३ असोज २०८०, शनिबार
गोरखामा बिदाको दिन चलाएको भन्दै विप्लवको युवा संगठनले लियो सरकारी गाडी नियन्त्रणमा
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको युवा संगठनले गोरखामा चारवटा सरकारी गाडी नियन्त्रणमा लिएको छ ।
- बि.एम.एन. न्यूज
- १३ असोज २०८०, शनिबार
युवा मिलेर कांग्रेस जगाऊँ, वृद्ध सभापतिलाई दोष नदिऊँ : मुख्यमन्त्री पाण्डे
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस बनाउन नयाँ पुस्ताका नेताहरू परिवर्तन भएर लाग्नुपर्ने बताएका छन्।
- बि.एम.एन. न्यूज
- १३ असोज २०८०, शनिबार
एसियाली खेलकुद अन्तर्गत पब्जीमा नेपाल सेमिफाइनलमै रोकियो
नेपालको पब्जी टोली १९औँ एसियाली खेलकुद अन्तर्गत पिस एलिटको सेमिफाइनल चरणमा रोकिएको छ ।
- बि.एम.एन. न्यूज
- १३ असोज २०८०, शनिबार
मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक बालकको मृत्यु
मोटरसाइकलको ठक्करबाट सुर्खेतमा पाँच वर्षीय बालकको मृत्यु भएको छ ।
- बि.एम.एन. न्यूज
- १३ असोज २०८०, शनिबार
अनमोल केसी गएराति नर्भिकमा भर्ना
आर्थिक लेनदेन विवादमा फिल्म ‘रावायण’का निर्माताको उजुरीपछि पक्राउ परेका अभिनेता अनमोल केसी गएराति नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
- बि.एम.एन. न्यूज
- १३ असोज २०८०, शनिबार
तीनचार दिन पानी पर्ने सम्भावना
मौसम पूर्वानुमान महाशाखाले अबका तीन–चार दिन देशका धेरै स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ।
- बि.एम.एन. न्यूज
- १३ असोज २०८०, शनिबार
डेङ्गीका बिरामी बढ्दै, अझै एक महिना उच्च जोखिम
डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै गएका छन् ।
- बि.एम.एन. न्यूज
- १३ असोज २०८०, शनिबार
बागमती प्रदेशको एमाले अध्यक्षमा कैलाश ढुंगेल विजयी
नेकपा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल विजयी भएका छन् ।