बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- २ असोज २०८०, मङ्गलबार
राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने सन्देश नयाँ पुस्तामा पुर्याउन आवश्यक : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको सन्देश नयाँ पुस्तासम्म पुर्याउन आवश्यक रहेको बताउनुभएको छ ।
- बि.एम.एन. न्यूज
- २ असोज २०८०, मङ्गलबार
साफ यू–१९ फुटबलको तयारी पूरा, नेपालको समूहमा पाकिस्तान र माल्दिभ्स
पाँचौँ संस्करणको साफ यू–१९ फुटबल च्याम्पियनसिप असोज ४ देखि १३ गतेसम्म दशरथ रङ्गशालामा आयोजना हुने भएको छ।
- बि.एम.एन. न्यूज
- २ असोज २०८०, मङ्गलबार
नेपाल टी-२० लिग खेलेको पैसा माग्दै क्यानमा पुगे खेलाडी
नेपाल टी–२० लिग खेलेका काठमाडौं नाइट्सका खेलाडी तथा प्रशिक्षकले अहिलेसम्म पनि पारिश्रमिक नपाएको भन्दै नेपाल क्रिकेट संघ क्यानको ध्यानाकर्षण गराएका छन् ।
- बि.एम.एन. न्यूज
- २ असोज २०८०, मङ्गलबार
इलाममा सुवास नेम्वाङका छोराले भने : राजनीतिक परिवारमा हुर्किंदैमा अवसर पाउनुपर्छ भन्ने ठान्दिन
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङले राजनीतिक परिवारमा हुर्किँदैमा आफूले अवसर पाउनुपर्छ भन्ने नठानेको बताएका छन् ।
- बि.एम.एन. न्यूज
- २ असोज २०८०, मङ्गलबार
राजनीतिक दलहरू देशप्रति जिम्मेवार हुनुपर्छ : ओली
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरू देशप्रति जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।
- बि.एम.एन. न्यूज
- २ असोज २०८०, मङ्गलबार
जनआवाज सुन्न रास्वपाले १९ जिल्लामा खटायो नेता
राष्ट्रिय स्वतन्त्र पार्टीको दस्तावेज तयार गर्नका लागि १९ नेतालाई १९ जिल्लाका गाउँ पठाउने भएको छ ।
- बि.एम.एन. न्यूज
- २ असोज २०८०, मङ्गलबार
संविधान संशोधनमा हतार गर्नुपर्ने छैन : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्ने बेला नभएको बताएका छन् ।
- बि.एम.एन. न्यूज
- २ असोज २०८०, मङ्गलबार
एसियाली खेलकुद : पुरुष भलिबलमा नेपाल बहराइनसँग पराजित
१९ औँ एसियाली खेलकुदमा पुरुष भलिबलतर्फ नेपाल बहराइनसँग पराजित भएको छ ।
- बि.एम.एन. न्यूज
- २ असोज २०८०, मङ्गलबार
शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ
नेपाल शिक्षक महासंघले सरकारसँगको वार्ता अस्वीकार गरेको छ ।
- बि.एम.एन. न्यूज
- २ असोज २०८०, मङ्गलबार
गुल्मीदरबारले अविवाहितलाई भत्ता दिने
गुल्मीदरबार गाउँपालिकाले अविवाहित महिला पुरुषलाई भत्ता दिने भएको छ।
- बि.एम.एन. न्यूज
- २ असोज २०८०, मङ्गलबार
काठमाडौं महानगर अगाडि उभिए युवाहरु
फुटपाथ व्यवसायीहरुको वैकल्पिक व्यवस्थापनको माग गर्दै अभियन्ता ईः र चाउ न्यौपानेले काठमाडौं महानगरपालिका अगाडि उभिएर विरोध प्रदर्शन थालेका छन् ।
- बि.एम.एन. न्यूज
- २ असोज २०८०, मङ्गलबार
सुनको सिक्री लुटपाट गरेको आरोपमा ४ जना पक्राउ
सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
- बि.एम.एन. न्यूज
- २ असोज २०८०, मङ्गलबार
च्याम्पियन्स लिगको नयाँ सिजन आजदेखि, लिगमा मेस्सी वा रोनाल्डो नभएको २२ वर्षमा यो पहिलोपटक
क्लब फुटबलको सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगको नयाँ सिजन ९२०२३/२४० आज मंगलबार रातिदेखि सुरु हुँदैछ।
- बि.एम.एन. न्यूज
- २ असोज २०८०, मङ्गलबार
गोरखाको गण्डकी गाउँपालिका केन्द्र विवादले प्रशासनिक भवन निर्माण नै अन्योलमा
सत्ता गठबन्धन दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गाउँपालिकाको केन्द्रलाई लिएर भएको विवादका कारण गण्डकी गाउँपालिकाको प्रशासनिक निर्माण नै अन्योलमा परेको छ ।