बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- २ असोज २०८०, मङ्गलबार
गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गर्नुपर्छ : प्रकाशमान सिंह
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गरेमात्रै देश अस्थिरताबाट जोगिने बताएका छन्।
- बि.एम.एन. न्यूज
- २ असोज २०८०, मङ्गलबार
कर्मचारी अभावले इलाका प्रशासन कार्यालय बन्द
नागरिकतामा हस्ताक्षर गर्ने कर्मचारी नभएपछि हुम्लाको मध्य भेगमा रहेको सर्केगाड इलाका प्रशासन कार्यालय बन्द भएको छ ।
- बि.एम.एन. न्यूज
- २ असोज २०८०, मङ्गलबार
रामेछापमा अस्पताल बनाउन दाजुभाइले गरे जग्गादान
रामेछापमा अस्पताल निर्माणका लागि दुई दाजुभाइले जग्गादान गरेका छन् ।
- बि.एम.एन. न्यूज
- २ असोज २०८०, मङ्गलबार
विद्यार्थीमा सफलताको भोक हुनुपर्छः महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यार्थीले सफलताको भोक राख्नुपर्ने बताएका छन्।
- बि.एम.एन. न्यूज
- २ असोज २०८०, मङ्गलबार
चाबहिलमा मोटरसाईकल दुर्घटना एकजनाको गयो ज्यान
चाबहिलमा मोटरसाइकल दुर्घटना हँदा एक जनाको मृत्यु भएको छ।
- बि.एम.एन. न्यूज
- २ असोज २०८०, मङ्गलबार
संविधान दिवसमा एमालेले ‘सेल्फी विथ नेसनल फ्ल्याग’ कार्यक्रम गर्ने
नेकपा एमालेले एमालेले यस वर्षको संविधान दिवसको अवसरमा ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम गर्ने भएको छ।
- बि.एम.एन. न्यूज
- २ असोज २०८०, मङ्गलबार
रास्वपाले वडासमितिमा समेत चुनाव गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीले वडा तहको समितिको लागि कात्तिक १० देखि १६ सम्म निर्वाचन मार्फत नेतृत्व चयन गर्ने भएको छ ।
- बि.एम.एन. न्यूज
- २ असोज २०८०, मङ्गलबार
क्यानडाली कूटनीतिज्ञलाई ५ दिनभित्र भारत छाड्न उर्दी
क्यानडा र भारतबीचको कूटनीतिक सम्बन्ध थप पेचिलो बनेको छ ।
- बि.एम.एन. न्यूज
- २ असोज २०८०, मङ्गलबार
जुवातास खेलिरहेको अवस्थामा भक्तपुरबाट १० जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा भक्तपुरबाट १० जना पक्राउ गरेको छ।
- बि.एम.एन. न्यूज
- २ असोज २०८०, मङ्गलबार
छोराले गरे बाबुलाई चिर्पट प्रहार गरी हत्या
आफ्नै बुवा ६० वर्षीय बल बहादुर परियारलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा वाणगंगा नगरपालिका-८ पुलचोक बस्ने २६ वर्षीय विकास परियारललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
- बि.एम.एन. न्यूज
- २ असोज २०८०, मङ्गलबार
लगातार बढ्दै डलरको विनिमय दर, १ डलर किन्न १३३ रुपैयाँ ५४ पैसा चाहिने
अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
- बि.एम.एन. न्यूज
- २ असोज २०८०, मङ्गलबार
राणाकालीन दरबार श्रीमहल भूकम्पपछि अलपत्र
ललिपुर पुल्चोकस्थित राणकालीन दरबार श्रीमहल यतिबेला अलपत्र अवस्थामा छ ।
- बि.एम.एन. न्यूज
- २ असोज २०८०, मङ्गलबार
बैतडीमा दुई वटा विद्यालयकाे भवन पहिराेकाे जोखिममा
पहिरोको कारण बैतडीका दुई विद्यालय भवन जोखिममा परेका छन् ।
- बि.एम.एन. न्यूज
- २ असोज २०८०, मङ्गलबार
भारतीय एक कुटनीतिज्ञलाई क्यानडामा देश निकाला, दुई देशबीचको सम्बन्ध चिसियो
क्यानडाले एक जना शिख नेताको हत्या आरोपमा भारतका एक जना कुटनीतिज्ञलाई देश निकाला गरेको छ ।
- बि.एम.एन. न्यूज
- २ असोज २०८०, मङ्गलबार
रूपन्देहीको तिलोत्तमामा रक्सीले मातेका मजदुरहरुबीच झडप, एक जनाको ज्यान गयो
रूपन्देहीको तिलोत्तमामा दुई समूहबीच गएराति भएको झडपमा एकजनाको ज्यान गएको छ ।