![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
कांग्रेस संसदीय दलको बैठक सुरू
सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरू भएको छ।
अरिङ्गालले चिलेर एकको मृत्यु
अरिङ्गालले चिलेर एक जनाको मृत्यु भएको छ ।
नक्कली नोट कारोबारीलाई सार्वजनिक गरियो
५२ लाख भन्दा बढी नेपाली नक्कली नोटसहित प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।
कांग्रेस सांसद सुनिल शर्मा पक्राउमा एमालेको आपत्ति
नेकपा एमालेले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेको विषयमा चासो व्यक्त गरेको छ ।
संसद् नचलेको दिनको कुनै सेवा सुविधा नलिने रास्वपाको घोषणा
राष्ट्रिय स्वतन्त्र पार्टीले संसद् बैठक नचलेको दिनको कुनै सेवा सुविधा नलिने घोषणा गरेको छ।
एमालेकाे अवराेधपछि प्रतिनिधिसभा बैठक स्थगित
नेकपा एमालेले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
कांग्रेस सांसद सुनिल शर्मा पक्राउमा एमालेको आपत्ति
नेकपा एमालेले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेको विषयमा चासो व्यक्त गरेको छ ।
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ
वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
आइतबार १० अर्बको विकास ऋणपत्र बिक्री गरिँदै
आइतबार आठ वर्ष अवधिको रू. १० अर्ब बराबरको विकास ऋणपत्र–२०८८ बोलकबोल माध्यमबाट बिक्री हुने भएको छ ।
वैदेशिक रोजगारीमा विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा ३ जना पक्राउ
वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)