![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
नाउपाको अध्यक्ष विवादको मुद्दा न्यायाधीश भट्टराई र शर्माको इजलासमा, आज सुनुवाई हुदै
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष विवादको मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासमा सो मुद्दाको पेशी तोकिएको छ ।
पाटन क्याम्पसमा संयुक्त विद्यार्थीले गरेको तालाबन्दी अझै खुलेन,भोलिबाट पेन डाउन गर्ने प्राध्यापकको चेतावनी
काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ पाटनले पाटन संयुक्त क्याम्पसको प्रशासन तालाबन्दीको कारण असहज भएको बताएको छ । प्राध्यापक संघले एक विज्ञप्ति जारी गर्दै भोलिबाट पेन डाउन गर्ने चेतावनी दिएको हो ।
डा. गोविन्द के. सी फेरी सत्याग्रहको बस्ने, दिए तीन हप्ताको अल्टिमेटम
काठमाडौँ । अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई तीन हप्ताको अल्टिमेटम दिएका छन् ।
राष्ट्रपति चुरे कार्यक्रमका एक अधिकृत घूस लिँदालिँदै पक्राउ
काठमाडौं । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाईका एक अधिकृत घूस लिँदालिँदै पक्राउ परेका छन् ।

काठमाडौंमा स्वचालित विधिबाट परीक्षा केन्द्रहरू तोकियो
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का लागि काठमाडौं जिल्लाका परीक्षा केन्द्र तोक्दा आधुनिक प्रविधि प्रयोग गरेको छ ।
इलाममा भारतीय गाडीको प्रयोग गरी ‘नो भोट’अभियान, दुर्गा प्रसाईं सहभागी
इलाम । यही बैशाख १५ हुने इलाम २ को उपनिर्वाचनलाई लक्षित गर्दै सदरमुकाममा ‘नो भोट’ अभियान चलाइएको छ । विहीबार इलाम चोक बजारमा नेपाल र भारतीय नम्बर प्लेटको गाडीमा आएका व्यक्तिहरुले ‘नो भोट’ अभियान चलाएका हुन् ।
सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीमा नेकपा एसलाई सघाउन कांग्रेस तयार
काठमाडौं । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी)लाई मुख्यमन्त्री दिन तयार देखिएको छ ।
देउवा निवासमा कांग्रेसका शीर्ष नेताहरूको बैठक
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न र धारणा बनाउन बुढानिलकण्ठस्थित आफ्नै निवासमा बैठक बोलाएका हुन् ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)