बागमती बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन गर्दै
मकवानपुर । बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन आयोजना गर्ने भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद्ले वैशाख २८ देखि ३० गतेसम्म युवा सम्मेलन गर्ने तयारी गरेको हो ।
सुनकोसी मरिण डाइभर्सनस् सुरुङ निर्माण कार्य सम्पन्न, वैशाख २६ गते ‘ब्रेक थ्रू’
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको सुरुङ खन्ने काम करिब सम्पन्न भएको र एकाध सेन्टिमिटर मात्रै बाँकी रहेको छ ।
कान्तिलोकपथ दैनिक तीन घण्टा मात्रै खुल्ने, मर्मतको काम जारी
काठमाडौ । कान्तिलोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको छ । मर्मतका लागि ४५ दिनदेखि बन्द रहेको यो बाटो काम पूरा नभएकाले तीन घण्टा मात्र खोलिएको हो ।
रुसी सेनामा भर्ति भएका तनहुँका नौ युवा अझै सम्पर्कविहीन
काठमाडौ । रुसी सेनामा भर्ति भएका यहाँका नौ युवा अझै परिवारको सम्पर्कमा नआएपछि परिवारजन शोक र चिन्तामा परेका छन् ।
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी, गाउँपालिका र विद्यालयले गरे सम्मान
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारको रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई जना विद्यार्थीले चार पाङ्ग्रे विद्युतीय गाडी बनाएका छन् ।
पाँच महिनाअघि नै शोभा पाठकलाई कारबाही गरेर निकालिएको युवा संघको भनाइ
काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले धादिङकी जानुका भनिने शोभा पाठकले आफूलाई युवा संघको केन्द्रीय सदस्य भन्दै विभिन्न ठाउँमा संगठनको नाम लिएर अनुचित काम गरेको भन्दै उनी संघबाट पहिले नै निष्काशनमा परिसकेको जनाएको छ ।
३९ लाख भ्रष्टाचारमा एक स्थानीय तहका, ९ जनाविरुद्ध मुद्दा
काठमाडौँ । एक स्थानीय तहमा ५२० मिटर सडक खनेर भ्रष्टाचार गरेको पाइएको छ । कालीकोटको महावै गाउँपालिकास्थित सिमखेतदेखि ओदा जाने सडक निर्माणमा झण्डै साढे ३९ लाख रुपैयाँ भ्रष्टाचार भएको भन्दै अख्तियारले ९ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
पोखराबाट अटोमेटिक पेस्तोलसहित एक युवा पक्राउ
काठमाडौं । पोखराबाट अटोमेटिक पेस्तालसहित डाँका चोरी तथा लागु औषध मुद्दाका एक अभियुक्त पक्राउ परेका छन् ।
मकवानपुरमा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु
हेटौँडा । मकवानपुरमा विभिन्न घटनाको क्रममा आज तीन जनाको मृत्यु भएको छ ।
कर्णालीका प्रदेश सभाको बैठक दिउँसो ३ बस्दै, मुख्यमन्त्री कँडेलले आज विश्वासको लिने
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । त्यसका लागि कर्णाली प्रदेश सभाको बैठक आज दिउँसो ३ बस्दै छ ।