आईसीसी यू–१९ विश्वकप : नेपालले टस हारेर पहिला फिल्डिङ गर्ने
काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ ।
सुदूरपश्चिममा माओवादी संसदीय दलको नेता परिवर्तन, खगराज आउट, मान बहादुर ईन
धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा संसदीय दलको नेता परिवर्तन गरेको छ ।
नयाँ बानेश्वरको सडक भासिदा गुड्दै गरेको बस यसरी फस्यो
काठमाडौँ । काठमाडौँको मुख्य सडक नयाँ बानेश्वर चोकको सडक भासिएको छ । सडक भासिँदा गुड्दै गरेको बस फसेको छ ।
सहकारी हिनामिनामा बागलुङको ईमेज सहकारीकी कोषाध्यक्ष लक्ष्मी सुनार पक्राउ
काठमाडौँ । बागलुङको ईमेज वचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिकी कोषाध्यक्ष २७ वर्षीया लक्ष्मी सेन सुनार पक्राउ परेकी छिन् ।
बागमतीमा महिलातर्फ कांग्रेसकी विष्णुकुमारी पुडासैनी विजयी
हेटौंडा । राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशबाट महिला कोटातर्फ कांग्रेसकी विष्णुकुमारी पुडासैनी विजयी भएकी छन् ।
सुदूरपश्चिममा गठबन्धनका तीनैजना विजयी
कैलाली । राष्ट्रियसभा सुदूरपश्चिम प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् ।
बर्दियामा नाबालिगमाथि जबरजस्ती करणी गर्ने दुई जना पक्राउ
बर्दिया । बर्दियामा नाबालिगमाथि जबरजस्ती करणीको छुट्टाछुट्टै घटनामा प्रहरीले दुई जना पक्राउ गरेको छ ।
क्यानडा पठाइदिन्छु भनी ठगेको आरोपमा २ विदेशीसहित ६ जना पक्राउ
काठमाडौं । क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने २ विदेशी सहित ६ जना पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका वडा नं. १० बुद्धचोकस्थित होटल टास्कमा अन्तर्वार्ता लिन भनी विभिन्न व्यक्तिहरुलाई बोलाएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार दुई विदेशी र ४ नेपाली नागरिकलाई पक्राउ गरेको हो ।
कोशी प्रदेश ग्रामथान गाउँपालिका अध्यक्ष बेहोस, मतदान जारी
विराटनगर । राष्ट्रिय सभा सदस्यका लागि कोशी प्रदेशमा मतदान जारी छ । दुई सदस्यका लागि निर्वाचन कार्यालयमा बिहान ९ बजेबाट मतदान सुरु भएको हो ।
माग पूरा नगरे बालेनविरुद्ध सशक्त आन्दोलन फुटपाथ र सटरका व्यवसायीको चेतावनी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्णयविरुद्ध व्यवसायीहरूले आन्दोलन सुरु गरेका छन् ।