प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति सिङ्घेबिच भेटवार्ता
कम्पाला । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेबिच भेटवार्ता भएको छ। असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूको उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पाला आउने क्रममा दुई नेतासहितको दुईपक्षीय प्रतिनिधिमण्डलको भेटवार्ता भएको हो।
अदालतको अन्तरीम आदेशपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपतिको कार्यकक्ष खुल्यो
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले गरेको तालाबन्दी उच्च अदालत विराटनगरको आदेशपछि खुलेको छ।
पार्टी महासचिव देव गुरुङमाथि पार्टी वैकल्पिक केन्द्रीय सदस्यले लगाए भ्रष्टाचारको आरोप
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसीले पार्टी महासचिव देव गुरुङमाथि भ्रष्टाचारको आरोप लगाएका छन् । पार्टीलाई बुझाएको स्पष्टीकरण पत्रमा केसीले महासचिव गुरुङ नै विभिन्न भ्रष्टाचारका काण्डमा मुछिएको आरोप लगाएका हुन् ।
पाकिस्तान क्रिकेट बोर्डका अन्तरिम अध्यक्षद्वारा राजीनामा
इस्लामाबाद । पाकिस्तान क्रिकेट बोर्डका अन्तरिम अध्यक्ष जाका अशरफले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् । अशरफले शुक्रबार लाहोरमा भएको पीसीबी प्रबन्ध समितिको बैठकको अध्यक्षता गर्दै राजीनामाको घोषणा गरेका हुन् ।
४२ हजार भन्दा बढी मध्ये २७ हजार ९१ भूकम्पपीडितले पाए पहिलो किस्ताको राहत
काठमाडौँ । रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितमध्ये हालसम्म २७ हजार ९१ जनाले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम पाएका छन् । बयालीस हजार पाँच सय २४ पीडितमध्ये २७ हजार ९१ पीडितले मात्र पहिलो किस्ताको रकम पाएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जिबिएस प्राणघातक रोग संग लड्दै तिला गाउँपालिकाका दिपेश परियार, छैन उपचार गर्ने पैसा, गर्दैछन सबैसंग सहयोगको अपिल
काठमाडौँ । जुम्ला तिला गाउँपालिका वडा नं १२ का विकल्प परियार (दिपेश) अहिले GBS जस्तो प्राणघातक रोग संग लडिरहेका छन ।
भूमि व्यवस्था मन्त्रालयका महत्त्वपूर्ण जिम्मेवारीको काम छोडेर मनपरी कर्मचारीको सरुवामा व्यस्त
काठमाडौँ । भूमि सम्बन्धी नीति निर्माण, अव्यवस्थित बसोबासी तथा सुकुमबासीको व्यवस्थापन, जग्गा प्रशासन लगायतका महत्त्वपूर्ण जिम्मेवारी लिएको भूमि व्यवस्था मन्त्रालयले काम छाडेर मनपरी कर्मचारी सरुवा गर्नमै ध्यान दिएको छ।
पिएम कप : ६४ रनले बागमतीको तेस्रो जित
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा बागमती प्रदेशले तेस्रो खेल पनि जितेको छ।
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव परियार
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई पठाएको छ ।
प्रधानमन्त्री प्रचण्ड (नाम) सम्मेलनमा सहभागी, आजै सम्बोधन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न राष्ट्रहरुको आन्दोलन (नाम) को उन्नाइसौं सम्मेलनमा सहभागी भएका छन्। बिहीबार युगाण्डाको कम्पाला पुगेको प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले शुक्रबार सम्मेलनमा सहभागिता जनाएको हो।