![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
टेरामक्स प्रकरण मा जोडिएका मुख्यसचिवसँगअख्तियारले लियो बयान
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामक्स प्रविधिको अनुसन्धानका क्रममा मुख्यसचिव बैकुण्ठ अर्यालको बयान लिएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री यादवको एमालेले माग्यो राजीनामा
काठमाडौँ । नेकपा एमाले मधेस प्रदेश कमिटीले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको राजीनामा माग गरेको छ ।
अनलाइनमा यसरी हेर्न सकिन्छ ओस्कार अवार्डमा मनोनित १० फिल्म
काठमाडौं । अन्ततः ओस्कार अवार्डको मनोनयन घोषणा भएको छ । ‘ओपेनहाइमर’ सर्वाधिक १३ विधामा मनोनयन हुँदा ‘बार्बी’ निर्देशक ग्रेटा गेर्विग र अभिनेत्री मार्गेट रोबी मनोनयनबाट बञ्चित हुनुपर्यो ।
यू-१९ विश्वकप : नेपालले पाकिस्तान विरुद्ध पहिला ब्याटिङ गर्ने
काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकपमा पाकिस्तानसँग टस जितेको छ ।
महोत्तरीको वडा कार्यलयमा साहुहरुले गरे तालाबन्दी
जनकपुरधाम । वडाध्यक्षले कपाली तमसुक दर्ता नगरिदिएको भन्दै महोत्तरीको औरही नगरपालिका(२ को वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
फुटपाथ व्यापारीद्वारा काठमाडौँ महानगर घेराउ
काठमाडौँ । फुटपाथमा व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका व्यापारीहरूले काठमाडौँ महानगरको कार्यालय घेराउ गरेका छन् ।
‘तपस्वी’ बम्जनविरुद्ध उजुरी गर्ने किशोरीका बुवाको दुर्घटनामा मृत्यु
‘तपस्वी’ रामबहादुर बम्जनविरुद्ध उजुरी गर्ने किशोरीका बुवाको दुर्घटनामा मृत्यु भएको छ ।
युक्रेनमा रुसी मिसाइल आक्रमण : ५ जनाको मृत्यु, ४० घाइते
एजेन्सी । युक्रेनमा रुसको मिसाइल आक्रमणमा कम्तीमा ५ जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएका छन् । मिसाइल आक्रमणमा ५ जनाको मृत्यु भएको त्यहाँका आन्तरिक मन्त्री इहोर क्लाइमेन्कोले बताए ।
नेप्सेमा लगातार गिरावट, कारोबार रकम पनि घट्यो
काठमाडौ । लगातार ओरालो लागिरहेको शेयर बजार परिसूचक नेप्से मंगलबार पनि झिनो अंकले घटेको छ । आज नेप्से ०.४० अंकले ओरालो लागेर २०९८.२९ अंकमा पुगेको हो ।
भिजिट भिसालाई सहज बनाउने सरकारको निर्णय
काठमाडौँ । सरकारले भिजिट तथा पर्यटकीय भिसा खुकुलो बनाएको छ । यसअघि २०७८ फागुन २५ गते जारी भएको निर्णय खारेज गर्दै भिजिट भिसा र पर्यटकीय भिसामा विदेश प्रस्थान गर्ने प्रक्रिया खुकुलो बनाएको हो ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)