![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
तिहारको तेस्रो दिन : काठमाडौँको सडक सुनसान
काठमाडौँ । नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको आज तेस्रो दिन ।
भूकम्पपीडितलाई तत्काल ५० हजार रुपैयाँ दिने सरकारको निर्णय
काठमाडौं । सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित परिवारलाई दिने भनिएको तत्काल ५० हजार रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको छ ।
एकीकृत समाजवादीका अध्यक्ष नेपाल चीन प्रस्थान
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीन प्रस्थान गरेका छन् ।
घोराही उपमहानगरपालिकाका इन्जिनियरमाथि हातपात, निर्माण व्यवसायी पक्राउ
दाङको घोराही उपमहानगरपालिकाका इन्जिनियर भरत केसीमाथि हातपात गरेको आरोपमा प्रहरीले निर्माण व्यवसायी प्रकाश महतरालाई नियन्त्रणमा लिएको छ ।
प्रधानमन्त्रीले गरे क्रिकेट खेलाडीलाई पुरस्कार वितरण
काठमाडौँ । टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगिताहरुमा घोषणा गरिएको पुरस्कार रकम वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको भन्दै त्यसका लागि सरकारले जुनसुकै हदसम्म गएर भए पनि रंगशाला बनाउने बताएका हुन्।
भारत सरकारबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो
काठमाडौँ । भारत सरकारको तर्फबाट नेपालका भूकम्प प्रभावित परिवारहरुका लागि आपत्कालीन राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुगेको छ ।
पाटन हस्पिटलका २ डाक्टरमाथि कुटपिट
डाक्टरहरु कुटिने क्रम जारी छ । पाटन हस्पिटलका २ जना डाक्टरहरुमाथि कुटपिट भएको छ । दुई डाक्टरमाथि कुटपिट भएपछि चिकित्सकहरू यतिखेर आन्दोलित भएका छन् ।
भारतद्वारा नेपाल सरकारलाई १० करोड रुपैयाँ बराबरको भूकम्प राहत सामग्री हस्तान्तरण
काठमाडौँ । भारतले नेपालको पश्चिम जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई १० करोड रुपैयाँ बराबरको आपत्कालीन राहत सामग्रीको पहिलो खेप हस्तान्तरण गरेको छ ।
आजदेखि सुनचाँदीको असर्फी बिक्री खुला, कति छ मुल्य ?
काठमाडौँ । सर्वसाधारण उपभोक्ताका लागि आइतबारदेखि सुनचाँदीका असर्फी बिक्री खुला भएको छ । तिहारको अवसरमा नेपाल राष्ट्र बैंकले सुनचाँदीको असर्फी, मेडालियन, सिक्का बिक्री शुरु गरेको हो ।
इजरायलमा मारिएका १० जनाकै शव नेपाल आइपुग्यो
काठमाडौँ । इजरायल घटनामा मारिएका सबै नेपालीको शव नेपाल आइपुगेको छ । गत असोज २० गते हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएका थिए । मारिएका १० जनाकै शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)