सीटीईभीटी र नेविसंघबीच १२० जनालाई नि:शुल्क पढाउने सहमति
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभिटी) र नेपाल विद्यार्थी संघबीच ८० पालिकाका १२० जनालाई छात्रवृत्ति उपलब्ध गराउने सहमति बनेको छ ।
चार किलो चाँदीसहित एक जना पक्राउ
जिल्ला प्रहरी कार्यालय बाराले चार किलो चाँदीका गरगहनासहित एक जनालाई पक्राउ गरेको छ।
राप्रपा नेपालले आज देशव्यापी प्रदर्शन गर्ने
राप्रपा नेपालले आज देशव्यापी प्रदर्शन गर्ने भएको छ ।
८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य
बुधबारदेखि लागू हुनेगरी जिउँदो ब्रोइलर कुखुराको मूल्य पुनः बढाइएको छ ।
राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने सन्देश नयाँ पुस्तामा पुर्याउन आवश्यक : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको सन्देश नयाँ पुस्तासम्म पुर्याउन आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल टी-२० लिग खेलेको पैसा माग्दै क्यानमा पुगे खेलाडी
नेपाल टी–२० लिग खेलेका काठमाडौं नाइट्सका खेलाडी तथा प्रशिक्षकले अहिलेसम्म पनि पारिश्रमिक नपाएको भन्दै नेपाल क्रिकेट संघ क्यानको ध्यानाकर्षण गराएका छन् ।
इलाममा सुवास नेम्वाङका छोराले भने : राजनीतिक परिवारमा हुर्किंदैमा अवसर पाउनुपर्छ भन्ने ठान्दिन
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङले राजनीतिक परिवारमा हुर्किँदैमा आफूले अवसर पाउनुपर्छ भन्ने नठानेको बताएका छन् ।
राजनीतिक दलहरू देशप्रति जिम्मेवार हुनुपर्छ : ओली
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरू देशप्रति जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।
जनआवाज सुन्न रास्वपाले १९ जिल्लामा खटायो नेता
राष्ट्रिय स्वतन्त्र पार्टीको दस्तावेज तयार गर्नका लागि १९ नेतालाई १९ जिल्लाका गाउँ पठाउने भएको छ ।
संविधान संशोधनमा हतार गर्नुपर्ने छैन : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्ने बेला नभएको बताएका छन् ।