रसुवागढी नाकामा दुई महिनामै ५ अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन
रसुवा भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्षको दुई महिनामै पाँच अर्ब १३ करोड ९९ लाख ३० हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
नेपालद्वारा बीबीएनजे सम्झौतामा हस्ताक्षर
नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (बीबीएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।
धनकुटामा पिङ खेल्ने क्रममा एक बालकको मृत्यु
धनकुटामा पिङ खेल्दा लडेर एक बालकको मृत्यु भएको छ।
काठमाण्डौ उपत्यकामा आजदेखि २५ वटा द्रुत बस चल्ने
काठमाण्डौको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म आजदेखि २५ वटा द्रुत बस चल्ने भएका छन् ।
आज विश्व अल्जाइमर्स दिवस
सेप्टेम्बर २१, विश्व अल्जाइमर्स दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
सरकारसँग वार्तामा बसे शिक्षक
सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच वार्ता भइरहेको छ ।
इलाममा डेंगुबाट एक बालिकाको मृत्यु
इलाममा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु भएको छ।
बहाना पारेर केन्द्रमा बस्ने डाक्टरलाई गाउँ खटाएँ : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा मन्त्रालयले धेरै सुधारको काम गरेको दावी गरेका छन्।
एसिया कपमा १० विकेट लिएका सिराज बने नम्बर १ बलर
एसिया कप क्रिकेटको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने भारतीय बलर मोहम्मद सिराज आईसीसीको एकदिवसीय वरीयतामा पहिलो नम्बरमा उक्लिएका छन् ।
दुई सय १० किलो गाँजासहित दुई जना पक्राउ
२१० किलो गाँजासहित जलेश्वरबाट प्रहरीले २ जना पक्राउ गरेको छ।