बालमन्दिर जग्गा घोटालामा अध्यक्ष सहित २० जना बिरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ । नक्सालस्थित नेपाल बाल संगठनको जग्गा विवादबारे अनुसन्धान गर्न २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बिहीबार जिल्ला अदालत काठमाडौँले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई पक्राउ गर्न अनुमति दिएको हो ।
कतार एयरवेजको जहाजमा देखियो धुवाँ
काठमाडौँ । काठमाडौँबाट कतार उड्न लागेको कतार एयरवेजको जहाजमा धुवाँ देखिएको छ ।
२४ घण्टामा विभिन्न सात स्थानमा आगलागी, करोडौँको क्षति
काठमाडौँ । पछिल्ला २४ घण्टामा देशका विभिन्न स्थानमा भएका आगलागीका घटनामा करोडौँ रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
ललितपुरको बाफलमा आगलागी, ५ जना घाइते
ललितपुर । ललितपुरको एक टहरामा आगलागी हुँदा पाँच जना घाइते भएका छन् ।
सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ ।
झापामा परीक्षा दिएर फर्केकी छात्रामाथि आक्रमण
काठमाडौं । झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि आक्रमण भएको छ ।
काठमाडौमा श्रीमतीको हत्या गरेँ भन्दै एकयुवकले गरे प्रहरीमा आत्मसर्मपण
काठमाडौं । काठमाडौं महानगरपालिका–६ भूगोलडाँडामा एक युवकले श्रीमतीको हत्या गरेँ भन्दै प्रहरी समक्ष आत्मसर्मपण गरेका छन् ।
ललितपुर गोदवारी नगरपालिकामा डढेलो निभाउने क्रममा दुईजना घाइते, एकको अवस्था गम्भीर
ललितपुर । ललितपुरको गोदवारी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा दुईजना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेहरूमा शङ्कर पहरी र रमेश पहरी रहेका छन् ।
काठमाडौँ र ललितपुरमा दिन चोरी
काठमाडौँ । आइतबार काठमाडौँ र ललितपुर जिल्लामा चोरी भएको छ । काठमाडौँ महानगरपालिका-७ चाबहिल शान्तिगोरेटो डेरा गरी बस्ने दोलखा कालिन्चोक गाउँपालिका-७ घर भएकी ३८ वर्षीया सरस्वती खड्काको कोठामा चोरी भएको हो ।
रुसी सेनामा भर्ति भएका तनहुँका नौ युवा अझै सम्पर्कविहीन
काठमाडौ । रुसी सेनामा भर्ति भएका यहाँका नौ युवा अझै परिवारको सम्पर्कमा नआएपछि परिवारजन शोक र चिन्तामा परेका छन् ।