राष्ट्रले क्षमतावान नेता गुमायोः एमाले नेता पन्त
नेकपा एमालेका नेता रघुजी पन्तले, संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनले राष्ट्रले संविधानको मर्म अनुसार व्याख्या र कार्यान्वयन गर्न सक्ने क्षमतायुक्त नेता गुमाएको बताएका छन् ।
रुसमा १ सय ६७ जना बोकेको विमान खेतमै आकस्मिक अवतरण, सबै सकुशल
दक्षिणी रुसको पर्यटकीय शहर सोचीको ब्ल्याकबाट साइबेरियाको ओम्स्कका लागि चालक दलका छ जना सदस्यसहित एक सय ६७ यात्री बोकेर उडेको रुसको एअरबस ३२० आज मङ्गलवार बिहान साइबेरियाको खेतमा आपत्कालीन अवतरण गरिएको छ ।
डोल्पामा भेटियो शव, गुल्मपति पण्डितको हुन सक्ने आशंका
डोल्पामा मंगलबार एक जनाको शव फेला परेको छ।
लिबिया बाढीमा २ हजारभन्दा बढीको मृत्यु, १० हजार बेपत्ता
पूर्वी लिबियामा आएको बाढीमा परी २ हजार जनाभन्दा बढीको मृत्यु भएको छ ।
नेम्वाङ एमालेको मात्रै होइन् सबै पार्टीको नेता हुनुहुन्थ्योः महामन्त्री गगन थापा
नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले, संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनले आफूले अभिभाव गुमाएको महशुस गरेको बताएका छन्।
मोरङको लेटाङमा तनावग्रस्त अवस्था, मेडिकल अगाडि शव राखेर प्रदर्शन
बिरामीको मृत्यु भएको विषयलाई लिएर मोरङको लेटाङमा मृतकको शव प्रदर्शन र नाराबाजी भएको छ।
हाइड्रोपावरको क्षेत्रमा गरिएको लगानी संरक्षणका लागि सरकार प्रतिबद्ध छः मन्त्री बस्नेत
उर्जा तथा जलश्रोत मन्त्री, शक्ति बहादुर बस्नेतले, हाइड्रोमा गरिएको लगानी संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार हुने
संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भएको छ।
नेम्वाङको निधनबाट लोकतन्त्र र कम्युनिष्ट आन्दोलनमा ठुलो क्षतिः अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङ्को निधनले लोकतन्त्र, कम्युनिष्ट र परिर्वतनको आन्दोलनप्रति ठूलो क्षति भएको बताएका छन् ।
सुवास नेम्वाङको निधन भएपछि प्रतिनिधि सभा बैठक सर्यो
नेकपा एमालेका नेता, प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि प्रतिनिधि सभा बैठक सरेको छ।