सुवासको पार्थिव शरीर पार्टी कार्यालय च्यासलमा, अध्यक्ष ओलीले ओढाए झण्डा (फोटो फिचर)
संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिएको छ ।
नेम्वाङलाई श्रद्धाञ्जली दिन पुगेकी पूर्वराष्ट्रपति भण्डारीले सकिनन् आँशु थाम्न
एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा श्रद्धाञ्जली अर्पण गर्न एमाले पार्टी कार्यालयमा पुगेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भावविव्हल बनेकी छन् ।
नेम्वाङ सुख दुःखको साथी हुनुहुन्थ्योः अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई हितैषी मित्र र सुख दुःखको साथीका रूपमा स्मरण गरेका छन् ।
सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिइने, अन्त्येष्ठिको दिन सार्वजनीक विदा
सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ ।
समाजवादी मोर्चाद्वारा नेम्वाङको निधनप्रति शोक व्यक्त
समाजवादी मोर्चा नेपालले संविधान सभाका अध्यक्ष, पूर्व सभामुख, इलाम क्षेत्र न. २ का प्रतिनिधि सभा सदस्य तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको असामयिक निधनप्रति शोक व्यक्त गरेको छ ।
कानून बनाएर मात्रै बजार शुद्धिकरण हुदैन्, मान्छेको मन शुद्ध हुनुपर्छः कानूनमन्त्री गुरुङ
कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले, छिटो फाइदा कमाउने प्रवृत्ति घातक भएको टिप्पणी गरेका छन् ।
नेकपा एकीकृतका केन्द्रीय सल्लाहकार विश्वकर्माको निधन
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको निधन भएको छ ।
आतंकवादी हमलामा ज्यान गुमाएकाहरूको सम्झना
बाइस वर्षअघि आजकै दिन अमेरिकामा भएको आतंकवादी हमलामा मारिएका करिब तीन हजार मानिसको सम्झनामा हिजो न्युयोर्क महानगरको लोवर म्यानहाटनमा स्मृतिसभा आयोजना गरिएको छ।
साहित्यकार एवम् पत्रकार राजेन्द्र पराजुलीको निधन
साहित्यकार एवम् पत्रकार राजेन्द्र पराजुलीको निमोनियाका कारण आज ५९ वर्षको उमेरमा निधन भएको छ ।
त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो सुन बरामद
त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो अवैध सुन बरामद भएको छ ।