पहिरोले रोकिएका जयपृथ्वी र दशरथचन्द राजमार्ग खुले
अविरल वर्षापछि पहिराका कारण अवरुद्ध भएका जयपृथ्वी र दशरथचन्द राजमार्ग सुचारु भएका छन्।
मुगुमा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
कर्णाली प्रदेशको मुगु जिल्ला विद्युतको राष्ट्रिय प्रणाली (ग्रिड) मा जोडिएको छ ।
डेडिकेटेड फिडर र ट्रंकलाइनबारे प्रधानमन्त्रीलाई महासंघको ध्यानाकर्षण
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेको र यसबारे निर्क्यौल नभएसम्म उद्योगहरुको विद्युत आपूर्ति बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् ।
करेन्ट लागेर दुई जनाको मृत्यु
काठमाडौँ र रौतहटमा करेन्ट लगेर दुई जनाको मृत्यु भएको छ ।
मोरक्कोमा भूकम्पपछि हातैले भग्नावशेष पन्छाएर जीवितहरूको खोजी र उद्धार
भूकम्प प्रभावित मोरक्कोमा उद्धारकर्मीले हातैले भग्नावशेष पन्छाएर खोजी तथा उद्धारको काम गरिरहेका छन् ।
भलिबल प्रतियोगिता : फलेवास देवीस्थानले जित्यो डेढ लाख पुरस्कार
जिल्ला भलिबल सङ्घ पर्वतको आयोजनामा भएको भलिबल प्रतियोगितामा फलेवास नगरपालिका स्थित देवीस्थानको टोली प्रथम बनेको छ।
बालबालिकाका लागि काठमाडौंमा कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोप अभियान सञ्चालन
काठमाडौं जिल्लामा १२ वर्षमाथिका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप अभियान सञ्चालन भइरहेको छ ।
टोलस्तरीय घुम्ती शिविरबाट ७ सय ५८ जना लाभान्वित
खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा आयोजना गरिएको टोलस्तरीय घुम्ती शिविरबाट ७ सय ५८ जना नागरिकले सेवा लिएका छन् ।
कराँतेमा नेपाललाई प्रथम स्थान
भारतको चेन्नाईमा सम्पन्न प्रथम संस्करणको साउथ एसियन कराँते प्रतियोगितामा नेपाल पहिलो भएको छ।
बीपी साहित्य महोत्सवको दोस्रो दिन आज पनि विभिन्न कार्यक्रम हुँदै
बीपी साहित्य महोत्सव अन्तरगत दोस्रो दिन आज पनि विभिन्न कार्यक्रम हुँदैछन्।