नेपाल र भारतबीच अन्तरदेशीय क्यूआर भुक्तानी शुरु, नगद बोक्नुपर्ने झन्झट अन्त्य हुँदै
नेपाल र भारतबीच अन्तरदेशीय क्यूआर भुक्तानी सेवा शुरु भएको छ ।
१ सय ६० केजीकी महिला खाटबाट लडिन्, उठाउन दमकल विभागलाई बाेलाउन पर्याे
भारतको महाराष्ट्रमा एक महिला खाटबाट लडेपछि उनलाई उठाउन उनका परिवारले दमकल विभागको सहयोग लिएका छन् ।
संविधान दिवसको उत्सव मनाउन एमालेको परिपत्र
नेकपा एमालेले आठौं संविधान दिवसलाई उत्सवका रुपमा मनाउन पार्टी पंक्तिलाई परिपत्र गरेको छ ।
देशको अर्थतन्त्रमा सकरात्मक संकेत देखिएको अर्थमन्त्रीको दाबी
अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले, समग्र अर्थतन्त्रमा सकरात्मक संकेत देखिएको दाबी गरेका छन् ।
संसदीय समितिमा प्रधानमन्त्री नआएकोप्रति समिति सदस्य असन्तुष्ट
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, आसन्न विदेश भ्रमणबारे जानकारी दिन संसदीय समितिमा उपस्थित नभएकोप्रति सदस्य प्रेम सुवालले असन्तुष्टि पोखेका छन् ।
महेन्द्र यादवमाथिको आक्रमणबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ
सभामुख देवराज घिमिरेले, नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमण सम्बन्धमा सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् ।
नेपाल र चीनबीचको आर्थिक सम्बन्धले नयाँ रुप लिने सचिव मरासिनीको विश्वास
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु कुमार मरासिनीले, नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाईमा पुगेको बताएका छन् ।
२९ अङ्कले घटेर शेयर बजार राताम्मे
शेयर बजार झन्डै २९ अङ्कले घटेर राताम्मे भएको छ ।
महेन्द्र यादवमाथि आक्रमण गर्नेलाई कारबाही गर्न कांग्रेसकाे माग
सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द यादवमाथि साङ्घातिक आक्रमण गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।
उद्योग मन्त्री रिजाल र राजदूत फेनबीच भेटवार्ता
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र नेपालका लागि बेलायती राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता भएको छ ।